पर्यटन बोर्डका कार्यकारी प्रमुख रेग्मीमाथि भ्रष्टाचारको आरोपमा अनुसन्धान गर्न सिफारिस

माघ, काठमाडौं । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीको काम कारवाहीमाथि छानबिन गर्न गठित उपसमितिले उनी आर्थिक अनियमितता र भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न रहेको निष्कर्ष निकालेको छ । र, थप कारवाहीका...

नेपाल टेलिकमको ग्राहक संख्या २ करोड नाघ्यो, मुनाफा ७ अर्ब

काठमाडौँ, २२ माघ । नेपाल दूरसञ्चार प्राधिकरणको ग्राहकको संख्या २ करोड पुगेको छ । दूरसञ्चार प्राधिकरणको १८औं वार्षिकोत्सवको अवसरमा शनिबार सार्वजनिक गरिएको तथ्याङ्कमा गएको मंसिर मसान्तसम्ममा ग्राहक संख्या बढेर २ करोड २७...

एउटा क्रूर समयको साक्षी सिर्जनको `मोक्ष´

सिर्जन अविरल पचासको दशकदेखि नेपाली साहित्य विशेषगरी कविताका क्षेत्रमा स्थापित नाम हो । सिद्धहस्त कवि र सञ्चारकर्मीका रूपमा सुपरिचित सिर्जन उपन्यासकारको नवीन परिचय लिएर पुनः पाठकसामु उपस्थित छन् । `म आकाश हेरिरहेछु´...

लोकदोहोरीमा जमेकी आँपपीपलकी सरिता

गाेरखा- गायिका सरिता कार्की लोकदोहोरीमा जम्न थालेकी छन् । दुई दर्जन बढी दोहोरी गीतका एल्बम निकालिसकेकी कार्कीले लोक लयलाई नै भविष्य बनाउने उद्देश्य पनि राखेकी छन् । ‘गाउँदेखि सिकेको भाकालाई नै आगामी...

गायिका टिका सानुले गरीन अहिले सम्मकै महान काम (भिडियो हेर्नुहोस्)

टिका सानु भन्ने बित्तिकै पछिल्लो समय धेरैको मनमा अनि आवाज संगै गुञ्जिने नाम हो। टिका सानुको बिगतको कुराले प्रायजसो धेरैको आखा रसाउने गर्दछ। त्यसैले पनि हुन सक्छ टिका सानुको पछिल्लो समय आफ्नो...

दुर्गमकी चेलीको स्टाफ नर्स पढ्ने सपना अधुरै

माझखर्क (दैलेख) । ठाटीकाँध गाउँपालिका–३ बजायाकी १४ वर्षीया कशिोरीको सानै उमेरदेखि स्टाफ नर्स पढेर समाज सेवा गर्ने रहर थियो । दैलेखको दुर्गम गाउँमा जन्मिएकी भुवानसरा आमा बिरामी हुँदा अस्पतालमा नर्सले उपचार गरेको देखेपछि...

घलेगाउँमा हिउँ खेल्न आन्तरिक पर्यटकको भिड

काठमाडौं । लमजुङको घलेगाउँमा हिउँ परेपछि हिउँ खेल्ने आन्तरिक पर्यटकको ओईरो लागेको छ । बिहीबार रातिदेखि हिउँ परेपछि यहाँ हिउँ खेल्न सदरमुकाम बेसीशहर लगायतको क्षेत्रबाट आन्तरिक पर्यटकको ओईरो लागेको हो । वर्षाका...

गाेर्खा नगरपालिका लोगोका डिजाईनर पत्रकार मियाँ सम्मानित

काठमाडौं । गोरखा जिल्ला गाेर्खा नगरपालिका लोगोका डिजाईनर पत्रकार मोहसिन अलि मियाँ सम्मानित भएका छन् । दोसल्लासहित प्रशंसा पत्रद्धारा उनलाई मेयर राजराज पन्त, उपमेयर बिना कुमारी श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत दिनेशराज...

तस्बिरमा हिमपातका मनोहर दृश्य

डोटी । केही दिनयतादेखि पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशका धेरै स्थानमा वर्षा र हिमपात भएको छ । हिमाली तथा पहाडी जिल्लाका धेरै स्थानमा भारी हिमपात भएको छ । भारी हिमपातका...

म ‘ए प्लस’ ल्याएर फेल भएको विद्यार्थी!

-दिपक दहाल   हो! ठिक सुन्नुभयो। बिल्कुलै ठिक। म ‘ए प्लस’ ल्याएर फेल भएको विद्यार्थी हुँ। मेरो समाजमा ‘ए प्लस’, ‘बि प्लस’, ‘सि प्लस’, ‘डि प्लस’का ठूल्ठूला लक्ष्मण रेखा छन्। मलाई यो...