जात अनुसार प्युठानमा जल्दैछन् अलग अलग चिता

प्युठानमा सवारी दुर्घटनामा ज्यान गुमाएका आठ जनाको जात अनुसार अलग/अलग चिता जलिरहेको छ। आ–आफ्नो थर र रितिरिवाज अनुसार दुर्घटनामा मृत्यु भएका आठ जनाको अलग/अलग अन्तिम संस्कार गरिएको हो। गौमुखी गाउँपालिका वडा नं....

हिउँदे झरीले इट्टा गलाउँदा ३३ करोड बढीको क्षति

दुई दिनदेखि परेको अविरल झरीका कारण इट्टा गल्दा सर्लाहीमा करिब ३३ करोड बराबरको क्षति भएको छ। पकाउनका लागि तयारी अवस्थामा रहेको काँचो इट्टा गल्दा करिब ३३ करोड बराबरको क्षति भएको सर्लाही इट्टा...

यी हुन् विश्वप्रसिद्ध १० दार्शनिक

हेराक्लिटस- प्राचीन यूनानी भौतिकवादी दार्शनिक तथा द्वन्द्ववादी। उनी अभिजात परिवारमा जन्मिएका थिए। ‘प्रकृतिको विषयमा’ शीर्षक उनको रचनामा, जसका केवल केही अंशहरु मात्र बचेका छन्, निहित गम्भीर चिन्तनको कारण त्यसको प्राचीन यूनान र रोममा...

एमसीसीमा भएका राष्ट्रघाती बुँदा हटाउनु पर्छ : खतिवडा

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले प्रगतिशील पत्रकारले राष्ट्रियताको पक्षमा जनमत निर्माण गर्नुपर्ने बताएका छन्। समाजवादी प्रेस संगठन नेपालको काठमाडौं जिल्लास्तरीय प्रथम भेलालाई आज...

समयमै स्थानीय चुनाव नभए जनपरिचालन गर्छौं : पोखरेल

काठमाडौं। नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले देश विकास गर्ने जनताको सपनालाई सत्ता गठबन्धनले मुर्छित पार्ने काम गरेको आरोप लगाएका छन्। प्रेस चौतारी नेपालको स्थापना दिवसका शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा उनले गठबन्धन...

आजको राशिफल : वि.सं. २०७८ माघ २३ गते आइतवार : आज सरस्वती पुजा, माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०७८ माघ २३ गते आइतवार तदनुसार ई. सं. २०२२ फेब्रुवरी ०६ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, शिशिर ऋतु, ने.सं. :– ११४२, (सिल्लाथ्व), इटहरी, सुनसरी, प्रदेश नं. एक,...

पोर्न फिल्म रेकेट मामलामा सर्वोच्च अदालतले अभिनेत्री शर्लिन चोपडालाई पक्राउ नगर्न आदेश दिएपछि

काठमाडौं, २२ माघ – पोर्न फिल्म रेकेट मामलामा भारतको सर्वोच्च अदालतले अभिनेत्री शर्लिन चोपडालाई पक्राउ नगर्न आदेश दिएको छ । शर्लिनले सर्वोच्च अदालतमा बम्बई हाइ कोर्टको उनको अग्रिम जमानत खारेज गर्ने फैसलाविरुद्ध...

‘बेहुली भित्र्याउने उल्लासमा रहेको गाउँ, श’व बोकेर घाट जानुपर्ने बाध्यता

प्युठानमा शनिबार बिहान बेहुली लिएर आउँदै गरेको जीप दु र्घटनामा पर्‍यो। जिल्लाको नौबहिनी गाउँपालिकाको लुङ बाउनेबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप ओखरपाटामा सडकबाट १५०...

राजु परियार पहिलोपटक परिवार सहित मिडियामा,जेठो छोरोको चकित पार्ने स्वर,किन्ने भए राजुले नयाँ घर(भिडियो कुराकनी)

लोक स्वर सम्राट राजु परियार आफ्नो श्रीमती छोरी र २ छोरा सहित पहिलोपटक मिडियामा आएका छन।दोहोरी क्षेत्रबाट लोक स्वर सम्राट घोषणा भएपछि उनि पहिलोपटक मिडियामा परिवार सहित आएका हुन्।उनि बस्ने निवासमै पुगेर...

अभिनेत्री कंगना रनावतलाई दीपिकाको बारेमा प्रश्न सोधे पछि रिसले चुर भईन् , पत्रकारलाई यसो भनेर थर्काइन्

बलिउड अभिनेत्री कंगना रनौत आफ्नो बेजोड स्टाइलका कारण अक्सर चर्चामा रहन्छिन् । अहिले उनी आफ्नो नयाँ रियालिटी शो ‘लक अप’ को कारण चर्चामा छिन् । उनी आफ्नो शोको प्रवर्द्धनका लागि कार्यक्रममा जाने...