मुक्तिनाथ मन्दिरको दर्शन गरी ओम लेख्नुहोस भाग्य चम्किनेछ बेवास्ता नगर्नुहोला नत्र हानी होला ।

मुस्ताङको मुक्तिनाथ (३८०० मिटर) मन्दिर पवित्र थलो हो । हिन्दु र बौद्धमार्गि दुबैको साझा तिर्थ । बर्सेनी लाखौंको भिड लाग्छ । मन्दिर दर्शन गरेर त्यहाँको १०८ धारामा नुहाएमा पाप पखालिने र शुद्ध...

अभिनेत्री परिणितीलाई यसकारण दुव्र्यवहार गर्छन अर्जुन कपुर

बलिउड अभिनेत्री परिणिती चोपडाले भर्खरै अर्जुन कपुरलाई केही भनेर एकदमै चर्चामा रहेकी छिन् । सामाजिक सञ्जालमा परिणीति र अर्जुन एक अर्का बिरुद्ध खुलेरै लागेको देखियो । दुबैले एकअर्कालाई यस्तो कुरा भने कि...

चर्चित दोहोरी गायक खेम सेन्चुरी र सारिका केसीको बिहेको चर्चा, प्रेमीको नाम लिदा लजाइन् सारिका (भिडियोसहित)

तेस्रो एपिक नेपाल म्युजीक अवार्ड भक्तपुरको बोडेमा सम्पन्न भएको छ । नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु¥याएका कलाकार तथा प्राविधिकहरुलाई दिइने यसअवार्डको यसबर्षको संस्करणमा भक्तपुरको मध्यपुर थिमी नगरपालिकाले सहकार्य गरेको थियो । सोहि...

नारायणगण मुग्लिन सडक खण्डको सत्र किलोमा बिच बाटोमै खाल्डो परेपछि सडक अबरुद्ध

चितवन-नारायणगण मुग्लिन सडक खण्ड अबरुद भएको छ । नारायणगन मुग्लिन सडक खण्डको सत्र किलो भन्ने ठाँउमा बिच सडकमा नै खाल्डो परेपछि सडक अबरुद्ध भएको हो । सडक अपरहन्ह १ बजदेखी अबरुद्ध भएको...

गायक राजु लामाको ‘मायालु’ सार्वजनिक (भिडियो हेर्नुहोस् )

काठमाडौं / गायक राजु लामाको र अलिशा शर्माको स्वरमा “मायालु” बोलको नयाँ गीत बजारमा सार्वजनिक भएको छ । द भ्वाइस अफ नेपालका प्रतिस्पर्धि अलिशा बाहिरिने बेला कोच लामाले सँगै गीत गाउने बाचा...

आफू मेयर भए काठमाडौंलाई जापनको टोकियो सहर जस्तै बनाउने श्रृंखलाको योजना

काठमाडौँ। बिउटी विथ ब्रेनको उपमा पाएकी मिस नेपाल वर्ल्ड श्रृंखला खतिवडाले मेयर बने काठमाडौँलाई स्मार्ट सिटी बनाउने योजना रहेको बताएकी छिन्l हालै एक प्रोग्राम मार्फत उक्त कुराको खुलासा गरेकी हुन्l भ्लगर सिसन...

भारतमा गयो ६.१ म्याग्नीच्युडको भूकम्प

न्युयोर्क, २२ माघ – भारतमा ६.१ म्याग्नीच्युडको भूकम्प आएको छ ।देशको दक्षिण पूर्वी क्षेत्रमा केन्द्र विन्दु भएर भूकम्प आएको अमेरिकी भौगर्भीक सर्वेक्षणले जनाएको छ ।स्थानीय समय अनुसार शुक्रबार राती भूकम्प आएको हो...

भीम रावलको दोहोरो चरित्र

काठमाडौं, माघ २२ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नेपाल कम्प्याक्ट हुबहु कार्यान्वयनमा विमति राख्दै आएका एमाले नेता भीम रावलको भूमिका दोहोरो देखिएको छ।आफू रक्षामन्त्री हुँदा सन् २०१६ मा उक्त...

भ्यालेन्टाइन अघि अमेरिकामा फूलको अभाव

‘३० वर्षदेखि फ्लोरिडा उद्योगसँग जोडिएको छु, तर फूलको यस्तो अभाव कहिले पनि देखेको छैन । समस्या पनि यस्तो समयमा आएको छ जब विवाहको सिजन र भ्यालेन्टाइन डे जस्ता उत्सवमा भारी माग रहेको...

जम्मा ३५ रुपैयाँमा बिकिरहेछन् यी कलिला किशोरी !

सुन्दा पनि अचम्म लाग्ने यो खबर, च-रम आर्थिक अभावका कारण कलिला किशोरीहरु मात्रै ३५ रुपैयाँमा आफ्नो श’री’र बे’च्न बा’ध्य भइरहेछन् । यी किशोरीहरुले धेरै राम्रो मूल्य पाएको खण्डमा पनि मात्रै ११५ रुपैयाँ...