तस्बिरमा पनौतीको त्रिवेणी धाममा स्नान गर्दै माधवनारायणका वर्तालु

काठमाडौं, माघ २२ गते । माघ महिनाभर साँखुमा मनाइने माधवनरायण ब्रर्तका सहभागीहरुले पनौतीस्थित त्रिवेणीधाममा स्नान गरेका छन् । माघ महिनाभर उपत्यकाका विभिन्न तीर्थस्थलमा स्नान गर्ने क्रममा भक्तजनहरुको समूहले शनिवार पानौतीको त्रिवेणीघाटमा स्नान...

हतारमा हतारमा किन दिल्लीमा रहेको आफ्नो पुर्ख्यौली घर बेचे अमिताभले,यस्तो रहेछ खास कारण

काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चनले दिल्लीमा रहेको आफ्नो पुर्ख्यौली घर बेचेका छन् । भारतिय मिडियाका अनुसार अमिताभले दिल्लीमा पिता हरिवंश राय बच्चन र आमा तेज बच्चन बसेको घर २३ करोड भारुमा...

भिजिट भिषामा गएकाहरू खाडी मुलुकमा अलपत्र पर्ने क्रम बढ्यो

काठमाडौं,माघ २२ गते । अवैध रुपमा भिजिट भिसामा विदेश पठाउने र जाने क्रम बढेको छ । कोभिड–१९ का कारण रोजगारी गुमाउनेको संख्या बढीरहेको बेला भिजिट भिसामा पठाई श्रममा लगाउने क्रम बढेको देखिएको छ...

भैरव अर्यालको मृत्युपश्चात फेला परेको राजीनामा पत्र

गोरखापत्र संस्थानलाई श्रीमान् अध्यक्ष तथा महाप्रबन्धक गोरखापत्र संस्थान, धर्मपथ, काठमाडौँ श्रीमान्, भैरव अर्याल केही समययतादेखि मेरो स्वास्थ्य बिग्रँदै गएको र आफ्नो आफैँले नियन्त्रित गर्न मलाई असाध्यै गाह्रो पर्ने महसुस गरिरहेकाले र यस्तो...

खगेन्द्र लामिछानेकाे सफलताको सूत्र (भिडियो)

खगेन्द्र लामिछाने नेपाली सिने जगतको मात्र नभइ साहित्य जगतकाे समेत सुपरिचित नाम हाे । फरक धारकाे सिनेमा तथा पात्रहरूका माध्यमबाट उदाएका लामिछाने “पशुपति प्रसाद”बाट चर्चामा मात्र आएनन्, नेपाली सिने जगतकाे नजर नपुगेकाे...

काठमाडौं र मकवानपुरको सीमानामा चार्टड एकाउन्टेन्ट मृत फेला

काठमाडौं र मकवानपुरको सीमानामा चार्टड एकाउन्टेन्ट मृत भेटिएका छन् । संखुवासभा स्थायी घर भई  ललितपुरको महालक्ष्मी नगरपालिका ५ बस्ने प्रज्वल पोखरेल मृत भेटिएको महानगरीय प्रहरी प्रभाग थानकोटले जनाएको छ । पोखरेल शुक्रबार...

के हुँदैछ मेलम्ची खानेपानी आयोजना, कहिले आउँछ काठमाडौँमा पानी ?

काठमाडौँमा फेरि मेलम्चीको पानी कहिले आउँछ भन्ने निश्चित नभए पनि मेलम्ची खानेपानी विकास समितिले आयोजना स्थलमा काम थालेको छ । गत असार १ गते आएको भीषण बाढी र पहिरोका कारण मेलम्ची खानेपानी आयोजनाको...

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रको आयु सकिँदै, चीनले यही वर्षबाट सञ्चालन गर्दै

काठमाडौँ — अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस)को आयु सकिँदै गएपछि नयाँ केन्द्र निर्माणमा विभिन्न शक्ति राष्ट्रहरु यतिबेला होडबाजीमा लागेका छन् । सन् २०३१मा यो केन्द्र पृथ्वीमा खस्दैछ । प्रशान्त महासगरको प्वाइन्ट नेमो क्षेत्रमा अन्तरिक्ष केन्द्र...