शान्ति श्री परियार, सचिन भट्टराई र मिन बहादुर बि. क. को आवाजमा मर्मस्पर्शी गित ‘चिन्न सकिन’

लोकप्रिय गायक सचिन भट्टराई, शान्ति श्री परियार र मिन बहादुर बि. क. को आवाजमा ‘चिन्न सकिन’ बोलको मर्मस्पर्शी दोहोरी गित सार्वजनिक भएको छ। सचिन भट्टराईको शब्द, रमेश परियारको लय रहेको उक्त गीतमा...

श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा श्रृङ्गारिक महाआरती महोत्सवको आयोजना हुदै

काठमाडौं, ३ बैशाख / संयुक्त अपाङ्ग एकता आवाज केन्द्रद्वारा श्रीमद् भागवत् ज्ञान महायज्ञ तथा श्रृङ्गारिक महाआरती महोत्सवको आयोजना हुने भएको छ । वैशाख ६ गते बिहीबारदेखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा श्रृङ्गारिक...

समाजसेवी सम्मानद्वारा कुमार खड्का सम्म्मानित

काठमान्डौ – ब्रान्डरुट इन्टरटेन्मेन्ट प्राली द्वारा आयोजित एक राष्ट्रीय ब्राण्ड म्यूजिक अवार्ड कार्यक्रमको भब्य समारोहमा कुमार खड्का दोसल्ला माला र सम्मान पत्र सहित सम्मानित भएका छन । पुर्व शिक्षा मन्त्री रहेका गिरिराज...

गायक एवम् समाजसेवी लक्ष्मण श्री कलाकार सम्मानद्वारा सम्म्मानित

काठमाडौं । ब्रान्डरुट इन्टरटेन्मेन्ट प्राली द्वारा आयोजित एक राष्ट्रीय ब्राण्ड म्यूजिक अवार्ड कार्यक्रमको भब्य समारोहमा गायक नायक तथा निर्माता एवम् समाजसेवी लक्ष्मण श्री दोसल्ला माला र सम्मान पत्र सहित सम्मानित भएका छन ।...

केपी शर्मा ओली उपस्थितिमा जनसांस्कृतिक महासंघले चैत्र ३० सांस्कृतिक साँझ गर्दै

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय जन सांस्कृतिक महासंघ नेपालले शुभकामना सांस्कृतिक साँझ २०८० को आयोजना गर्न भएको छ । सांस्कृतिक कार्यक्रम मार्फत नेपाली मौलिक संस्कृतिको प्रवर्द्धन गर्न सांस्कृतिक साँझ आयोजना गर्न लागिएको...

बागलुङमा चैत ३० गतेदेखि नेपालकै प्रसिद्ध चैत्राष्टमी मेला सुरु हुने

नेपालकै महत्त्वपूर्ण मानिने बागलुङको प्रसिद्ध कालिका मन्दिर परिसरमा हुने चैते दसैँ मेला यो वर्ष चैत ३० गतेदेखि सुरु हुने भएको छ । परापूर्व कालदेखि चैते दशैको अवसरमा हुने मेलाको तयारी अन्तिम चरणमा...

सातौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड भव्य रुपमा सम्पन्न, संगीत पत्रकारिता पुरस्कार हरि दुलाललाई

विभिन्न ४२ विधामा अवार्ड प्रदान गर्दै बिहिबार ‘सातौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड’ (निम अवार्ड) २०२४ ललितपुरको होटल स्क्वायरमा सम्पन्न भएको छ । समारोहमा यो वर्षको रजत संगीत सम्मान २०२४ बाट अग्रज संगीतकार...

नगरकोट दोहोरी साँझको २६ औं ‌बार्षिक उत्सब भव्य रूपमा सम्पन्न

नगरकोट दोहोरी साँझको २६ औं ‌बार्षिक उत्सब कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । काठमाण्डौको मुटु मानिने ठमेलस्थित नरसिहंचोकमा अवस्थित रहेको यस दोहोरी साँझले आफ्नो स्थापना बर्षको २५ औं बसन्त पार गर्दै...

सुमन बिटीको ‘तिमी बिना सक्दिन’ गीत विमोचन

चैत, काठमाडौँ । गायक सुमन बिटीको ‘तिमी बिना सक्दिन’ बोलको गीत विमोचन गरिएको छ । शनिबार बालाजुस्थित सगुन क्याफेमा आयोजीत एक कार्यक्रमका बिच गीतको भिडिओ विमोचन गरियो । गीतमा सुमनसँगै अन्नु चौधरीको...

खेम सेन्चुरी र कबिता खत्रीको ‘देउ न त्यो मन’ दर्शकको रोजाईमा

लोकप्रिय गायक खेम सेन्चुरी र गायिक कबिता खत्रीको स्वरमा नयाँ लोक तथा दोहोरी गीत सार्वजनिक गरिएको छ । सार्वजनिक भएको छोटो समयमै गीतले दर्शक तथा स्रोताको मन जित्दै गएको छ । उक्त...