एयरपोर्टमा सलमान खानलाई यसरी घेरा हाले पत्रकारले,अंगरक्षकले क्यामरा हटाउन खोज्दा पनि यसरी जाइ लागे
एजेन्सी । बलिउड अभिनेता सलमान खान कुनै न कुनै कारणले अक्सर चर्चामा रहन्छन् । कहिले उनका फिल्मका कारणले त कहिले उनका तस्विर वा भिडियोका कारण । जसलाई उनका फ्यानहरुले निकै रुचाएका छन्...