एमालेले सभामुख सापकोटामाथि महाभियोग लगाउने सम्म चेतावनी दिएपछि प्रचण्ड पुगे बालुवाटार

काठमाडौं १८ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । भेटवार्ता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको हो । प्रचण्डका स्वकीय सचिव रमेश मल्लले...

एमसीसीको विपक्षमा उभिएका खनालको टिप्पणी : नेपालका नेताहरु आनन्दपूर्वक सुतुन् भनेर बनाइएको व्याख्यात्मक टिप्पणी मात्र ‘न्यानो थाङ्नो’

विराटनगर १८ फागुन । नेकपा एकिकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले अमेरिकी सहयोग परियोजना एमसीसीको व्याख्यात्मक टिप्पणीलाई न्यानो थाङ्नो मात्र भएको बताएका छन् । नेता खनालले एमसीसीको व्याख्यात्मक टिप्पणी ‘नेपालका नेताहरु...

आ-आफ्नै फाईदाको सिद्धान्त अनुसार स्थानीय तहको निर्वाचनमा दलहरु जुटनुपर्ने अवस्था आउँछ : प्रवक्ता महत

काठमाडौं १८ फागुन । सत्तारुढ दल नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले आउँदो स्थानीय तह निवार्चनमा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल नहुने संकेत गरेका छन् । नेता महतले अहिले सम्म पनि निवार्चन गठबन्धनमै...

भोलि सार्वजनिक बिदा

काठमाडौँ, १८ फागुन -सरकारले ग्याल्पो ल्होसारका उपलक्ष्यमा मुलुकभर बिहीबार सार्वजनिक बिदा दिएको छ । यही फागुन १६ गते बसेको मन्त्रिपरिषद्को निर्णयानुसार बिदा दिइएको गृह मन्त्रालयले आज एक सूचना जारी गरी जनाएको छ...

गायिकाले दिईन प्रहरीकोमा उजुरी ? पलले गरे गल्ति स्वीकार ?

काठमाडौं : नाबालिग गायिकाले नायक पल शाहविरुद्ध प्रहरीमा उजुरी दिएकी छन् । बुधवार समीक्षाले ज’ब’र्ज’स्ती कर ‘णी मु’द्दामा जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकी हुन् । उनी प्रहरीमा उजुरी दिन दिदी र...

झारफुककाे विश्वास गर्दा १५ वर्षदेखि ओछ्यानमा मिलन गिरी

खोटाङ, १८ फागुन-खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१० पाथेका (डाँडागाउँ)का मिलन गिरी २४ वर्षका भए । हाल उच्च शिक्षा अध्ययन गरिरहेको वा कुनै न कुनै पेसा व्यवसाय अंगाल्नु पर्ने उमेरमा उनी हल न...

संसद बैठक आइतबारसम्म स्थगित

काठमाडौं, १८ फागुन – प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ । बुधबार बसेको बैठकमा राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/०७८ पेस गरिएको छ । एमाले सांसदको नाराबाजीकाबीच सो प्रतिवेदन...

सुचना नै निकालेर भोली देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं, १८ फागुन । सरकारले बिहीबार ग्याल्पो ल्होसारको सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बुधबार गृह मन्त्रालयले विज्ञप्ति जारी गरी १६ फागुनको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार भोलि सार्वजनिक बिदा दिने निर्णय भएको...

एमसीसीको अनुमोदन गर्न सघाएको भन्दै सरकारले दियो एमालेलाई धन्यवाद

काठमाडौं १८ फागुन । अमेरिकी परियोजना एमसीसीको विषयमा प्रतिपक्षी दल नेकपा एमाले सघाएको भन्दै सरकारले धन्यावाद दिएको छ । सरकारले फागुन १५ गते बसेको संसद बैठकमा एमालेको नारावाजीका बिच पनि एमसीसी अनुमोदन...

अब प्रतिक्षाको घडी सकियो , शाहरुख खानको बहु–प्रतिक्षीत फिल्म पठानको रिलिज डेट तोकियो

बलिउडका किंग शाहरुख खानले आफ्नो बहुप्रतिक्षित फिल्म पठानको रिलिज मिति घोषणा गरेका छन् । शाहरुख खानको फिल्म पठान अर्को वर्ष २५ जनवरीमा हलमा रिलिज हुँदैछ ।शाहरुख खानले आफ्नो सोसल मिडिया ह्यान्डलमा पोस्ट...