भर्खरै बेहुली बोकेर हिडेको बस दु’र्घटना, धरान र इटहरीको बिच जंगलमा, (भिडियो सहित)

धरान – बेहुली बोकेर हिडेको बस ना ५ ख ६५४० नम्बरको यात्रुबाहक बस धरान र इटहरीको बिच जंगलमा दु’र्घटना भएको छ । बसमा कती सबार थिए कती घाईते भए बिबरण आउन बाकी छ । पुरा जान कारिको लागी भिडियो हेर्नुस

तेस्तै-

पाल्पा रम्भा गाउँपालिका–१ हुँगीमा भएको मोटरसाइकल दुर्घ’टनामा एक जनाको मृ’त्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार लु ७ प ५०३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दु’र्घटनामा हुँदा रम्भा गाउँपालिका–१का  १७ वर्षीय सन्दीप न्यौपानेको मृ’त्यु भएको हो ।

न्यौपानेको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृ’त्यु भएको प्रहरीले जनाएको छ। हुँगीबाट हुँदै रामपुरतर्फ जाँदै गरेको भएको मोटरसाइकल दु’र्घटनामा मोटरसाइकल पछाडि बस्ने रामपुर नगरपालिका–१० का २५ वर्षीय उमाकान्त चापागाईँ घा’इते भएको प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए ।  दुर्घ’टनाका वारेमा प्रहरीले थप अनु’सन्धान कार्य भइरहेको जनाएको छ ।(फाइल तस्बिर )

यो पनि : तान्जानियाको दक्षिणी उच्च पहाडी क्षेत्रमा रुक्वामा शनिबार चट्याङ लागेर कम्तीमा सात किसानको मृ’त्यु भएको छ । साथै अन्य १४ जना घा’इते भएका प्रहरीले आइतबार जनाएको छ ।

रुक्वाका क्षेत्रीय प्रहरी प्रमुख विलियम मवाम्पघाले स्थानीय समयानुसार शनिबार दिउँसो ३ बजेको समयमा भीषण वर्षासँगै आएको चट्याङले ङ्कसी जिल्लाको लुवा गाउँमा पाँच किसानको ज्या’न गएको बताएका छन् ।

आफ्नो खेत रोप्ने क्रममा चट्याङ लागेर पाँच जना किसानको मृ’त्यु भएको एक पत्रकार सम्मेलनमा मवाम्पघालेले बताएका छन । किसानहरुको एक समूहले आश्रय लिएका झुपडीमा चट्या’ङ लागेर अन्य १४ जना घा’इते भएका छन् ।

अर्को छुट्टै घट’नामा शनिबार साँझ सोही गाउँमा खेतबारी गर्ने क्रममा च’ट्याङ लागेर एक पुरुष र उनको छोराको च’ट्याङ लागेर एक पुरुष र उनको छोराको मृ’त्यु भएको प्रहरी अधिकारीले जानकारी दिएका छन् । यो पनि :-

काठमान्डौ- दर्शकविन यसैबारे पछिल्लो समयको नयाँ अपडेट समाचार ल्याएर तपाईहरु माझ उपस्थित भैसकेका छौ यस समाचारलाई अन्तिम सम्म हेर्नुहोला साथै सम्पूर्ण नेपाली माझ पुर्याउन सक्दो शेयर गरि सबै सामु पुर्याउनुहोला यदि हाम्रो वेबसाइटलाई अहिले सम्म फलो गर्नु भएको छैन भने फलो गरि हामी संगै जोडिनुहोला ।

 

च’र्चित नायिका ॠचा शर्माले नाबालिग क’रणी प्र’करणमा आ’ज मुख खोलेकी छन्। एक नाबालिगको क’रणिको अभियोगमा नायक पल शाह पक्राउ परेपछि कलाकारहरू पलको बचाउमा लागिरहेका बेला शर्माले आफ्नो फेशबुक मा स्टाटस लेख्दै १८ वर्षमुनिका नाबालिगसँग यौ’न स’म्बन्ध राख्नु क’रणी भएको बताएकी छन्।

 

फेशबुकमा एक स्टाटस लेख्दै नायिका शर्माले मुलुकी अपराध संहिताका अनुसार १८ वर्ष मुनिकासँग यौ’न स’म्बन्ध राख्नु ब’ला’त्कार भएको ठहर्ने बताएकी छन्। नाबालिगको संरक्षण गर्नु नै का’नु’नको सम्मान भएको समेत बताउँदै उनले समाजले नाबालिगको विश्वासको ह”त्या ग’र्नेको प’क्षमा लागेर नाबालिगको च’रित्र ह”त्या ग’र्न पनि न’सक्ने वि’श्वास व्यक्त गरेकी छन्।

 

कानुनमा कसले, के, कुन अवस्थामा उल्लेख नगरेको कारण नाबालिगको संरक्षणको जिम्मा राज्यको भएको उनको भनाइ छ। मुलुकी अ”प’रा’ध संहिताले भन्छ ‘१८ वर्षमुनिका सँग यौ”न सम्बन्ध राख्नु ब’ला’त्कार हो।’ कानुनमा कसले, के, कुन अवस्थामा उल्लेख नगरेको कारण नाबालिगको संरक्षणको जिम्मा राज्यको हो। राज्य भनेको हामी पनि त हौनि, हैन र ?  ऋचा शर्माले प्रश्न गरेकी छिन्।