भर्खरै ९ बर्सिय संजिताको आमा नेपाल आइन। एर्पोर्टमा आमाछोरीको चल्यो रुवाबासी, (भिडियो सहित हेर्नुस )

काठमान्डौ- दर्शकविन यसैबारे पछिल्लो समयको नयाँ अपडेट समाचार ल्याएर तपाईहरु माझ उपस्थित भैसकेका छौ यस समाचारलाई अन्तिम सम्म हेर्नुहोला साथै सम्पूर्ण नेपाली माझ पुर्याउन सक्दो शेयर गरि सबै सामु पुर्याउनुहोला यदि हाम्रो वेबसाइटलाई अहिले सम्म फलो गर्नु भएको छैन भने फलो गरि हामी संगै जोडिनुहोला ।

केहिदिन अगाडिको कुरा हो कपिलबस्तु जिल्ला कुश्माबैरेणि घर भएर बसोबास गर्दै आएकी नौ बर्षिय बालिका सन्जिता पोखरेलको भिडियो युट्युबमा सार्बजनिक गरिएको थियो र सन्जिताले आफ्नि आमा बिदेशमा रहेको, बाबा बिरामी रहेको र आफुलाइ पढ्ने ठूलो रहर छदाछ्दै पैसाको अभाबले पढ्न नसकेको बताएकी थिइन ।

सबैलाइ रुवाइन सन्जिताले, सन्जिताकी आमाले भने सबैले सहयोग गरिदिनुभयो र बाबाको छिट्टै अप्रेसनको लागि पैसा भयो भने चाडै घर आउने बाचा गरेकी थिइन् ।

आफुलाइ पनि घर आउन एकदम रहर लागेको बताएकी थिइन्। र आज सन्जिताकी आमा नेपाल आइसकेकि छिन् ।

उनले छोरिलाइ हिम्मत नहार्नु दुख गरेपछी सुखका दिन अबश्य आउने बताउदै सम्झाएकी थिइन् । आफू पनि छातिमा ढुङ्गा राखेर बिदेशमा बसेको र आफ्नो हासो बाहिरी मात्र भएको बताउदै खुब रु”इ”न उनी । शत्रुलाई किन दु”ख देखाउनु भनेर आफू हासेको बताएकी थिइन् उनी । थप जानकारीको लागी भिडियो हेर्नुस ।

यो पनि पढ्नुस –

पुर्व मेची देखि पश्चिम महाकालीसम्म उल्टो हिडेर नै पैदलयात्रा गर्दै आएका ॠषि परियार अहिले हेटौडा वडा नम्बर १९ को नेवारपानी भन्ने ठाउँमा आइपुगेका छ्न । पछिल्लो समय आफ्नो कामले जताततै छाएको नाम हो ॠषि परियार, उनले उल्टो हिडेर नै पुर्वको मेची देखि पश्चिमको महाकाली पुग्ने अठोट गरेका छ्न र उनले आफ्नो पैदलयात्रालाई निरन्तरता पनि दिदै आएका छ्न । पत्रकार भोजराज थापाले उनलाई बधाई र सुभकामनासहित एउटा नेपाली झण्डा पनि दिएका

छ्न ।

बिगत २६ दिनदेखी उनले यो कठिन पैदलयात्रालाई निरन्तरता दिदै आएका छन र आज उनिसँग एकदमै अनौठो कुराकानी भएको छ । पत्रकार पनि उनिसँगै उल्टै हिडेर नै उनको अन्तरबार्ता लिएका छ्न । २६ दिनमा लगभग ४२० किलोमिटर हिडेको बताउँछ्न उनी । त्यहाँका स्थानीयबासिन्दाले पनि उनलाई बधाई तथा सुभकामना दिएका छ्न । आफू जहाँ पुग्यो त्यहाँको टिकटक आउने हुँदा आफू कहाँ पुगे भनेर टिकटकमार्फत नै अपडेट भएको उनले बताए । टिकटकम आफ्नो भिडियो खिचेर हाल्ने साथिहरुलाई उनले धन्यबाद पनि दिए ।

उनको यो यात्रा हामिले सोचेजती सहज भने छैन, ४२० किलोमिटर हामी सुल्टै हिड्न त सोच्न पनि सक्दैनौ अझ उनले यत्तिका दुरि उल्टो हिडेर पार गरेका छ्न । आफूलाई हुने अनेक दुख र पीडा बिर्सेर गर्बका साथ काँधमा राष्ट्रिय झण्डा बोकेर हिड्ने यस्ता नेपालीलाई हृदयदेखि नै नमन छ । यस्तो देशभक्ती कहाँ पाइन्छ र आजभोली । सुरुसुरुमा आफूलाई उल्टो हिड्ने बानी नभएकोले निकै नै कष्ट भएको उनले बताए ।

उनी आफ्नो नारा “स्वास्थ्यका लागि मेचीमहाकाली उल्टो पैदलयात्रालाई” शिरोधार्य गर्दै आफ्ना पाइलाहरु बढाएका बढाई छ्न । उनले उल्टो हिडेर दिन खोजेको सन्देश भने स्वास्थ्यका लागि हिड्न कुद्न जरुरी छ भन्ने रहेको छ । “उल्टै हिड्नुपर्छ भन्ने जरुरि छैन तर हिड्दाकुद्दा स्वास्थ्यलाई फाइदा हुन्छ, एउटा अठोट लिएपछी मान्छेले जे पनि गर्न सक्छ भन्ने देखाउन र आफ्नो उल्टो हिड्ने कला प्रस्तुत गर्न आफुले यो गरेको हो ।” भन्छ्न उनी । आफूले नेपालि झण्डा बोकेकै कारण सबै नेपालीसँग नजिक भएको उनको भनाई छ ।

यहीँ नेपाली झण्डाकै कारण आफुले अत्यधिक मायाको साथसाथै सम्मान पनि पाएको उनी बताउँछ्न । आफूले यो काम ब्यक्तिगत स्वार्थको लागि नभएर देशको लागि गरेको उनको भनाई छ । उनले यो उल्टो हिड्न सुरुगर्दा कसैले पनि सक्छ भनेर बिश्वास नगरेको र कहाँ बिचैमा गएर छोड्छ समेत भनेको उनले बताए । कतिपय मान्छेले त झ्यालबाट कर्‍हाएर पा’गल समेत भनेका रहेछ्न ।