सलमान र सोनाक्षीले गरे सुटुक्क विवाह, तस्बिर भयो भाइरल

एजेन्सी । अभिनेता सलमान खान बलिउडका सबैभन्दा योग्य ब्याचलर हुन्। सलमानका फ्यानहरु उनको विवाहलाई लिएर निकै उत्साहित छन् । अहिले सलमानको विवाहको तस्विर भाइरल भइरहेको छ । जसमा सलमानले सोनाक्षी सिन्हासँग विवाह...

पल शाह प्रकरणमा मुख खोलिन चपली हाइटकी नायिका बिनिता बरालले पनि

काठमाडौं-पल शाह प्रकरण यतिबेला गर्माएको छ । एक नाबालिग गायिकाले अभिनेता शाहविरुद्ध उजुरी दिएपछि पल केही दिनदेखि प्रहरी हिरासतमा छन् । उनी हिरासतमा गएपछि कोही पलको पक्षमा छन् भने कोही पीडित बालिकाको...

अज्ञान,अल्पज्ञान सोंचलाई परित्याग गरी सत्य र न्यायको पक्षमा उभिने साहस गरौं : बाबुराम

काठमाडौ १८ फागुन । जनता समाजवादी पार्टी जसपाका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले ‘कुरा सुन्नु बुढाको’ हैन ‘कुरा सुन्नु वैज्ञानिकको भन्दै आफ्ना अज्ञानरअल्पज्ञानरअर्धज्ञान र स्वार्थरपूर्वाग्रह आधारित सोंचलाई परित्याग गर्न आग्रह गरेका...

संसद भवन अगाडी ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर राखेको अभियोगमा २१ वर्षीय युवक पक्राउ

काठमाडौं १८ फागुन । नयाँ बानेश्वर स्थित संसद भवन अगाडी शंकास्पद बस्तु अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे भुम्लु गाउँपालिका–२ सिमथलीका २१ वर्षीय सुवास महत रहेका छन्...

वन्यजन्तु संरक्षणका लागि नेपाल भारत बैठक

चितवन, १८ फागुन -वन्यजन्तु संरक्षणका विषयमा अनुभव आदान प्रदान गर्न नेपाल र भारतका अधिकारीका बीचमा समन्वयात्मक बैठक सम्पन्न भएको छ । दुईदेश बीचको स्थानीयस्तरको अन्तरसीमा स्तरीय समन्वयात्मक सो बैठक भारतको वाल्मीकि टाइगर...

‘नाई नभन्नू ल-६’ मा नयाँ अभिनेता र अभिनेत्री खोजिँदै

काठमाडौं, १८ फागुन- लेखक हुँदै निर्देशक बनेका विकासराज आचार्यले ‘नाई नभन्नु ल २’ पश्चात यसलाई सिरिजको रूपमा अगाडि बढाइरहेका थिइ । तर, उनले यसलाई ब्रेक गर्दै बाहिरी ब्यानरको फिल्म ‘हजार जुनीसम्म’ निर्देशन...

८ मिनेट बसेको संसद बैठकमा राष्ट्रिय सूचना आयोगको बार्षिक प्रतिवेदन पेश

काठमाडौं १८ फागुन । आज बसेको संसद बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूले राष्ट्रिय सूचना आयोगको बार्षिक प्रतिवेन पेश गरेका छन् । संसद बैठक...

प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्री ब्लिन्केनबीच कुराकानी

काठमाडौँ, १८ फागुन-प्रधानमन्त्री शेरबहादुर देउवा र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच टेलिफोन वार्ता भएको छ । उहाँहरुबीच मङ्गलबार राति नेपालको गरिबी निवारण, विकास, जलवायु परिवर्तनलगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको...

रुसी हमलामा १३६ सर्वसाधारण मारिए

न्युयोर्क–बिहीबारदेखि रुसले युक्रेनमाथि गरेको हमलामा अहिलेसम्म १३६ सर्वसाधारण मारिएको राष्ट्रसंघले जनाएको छ । मारिनेमा १३ बालबालिका पनि छन् । सो हमलामा ४०० जना घाइते भएका छन् । राष्ट्रसंघको मानव अधिकारसम्बन्धी उच्च आयोगका...

फिल्म ‘८३’ फ्ल्प भएपछि तनावमा रणवीर र दीपिका

काठमाडौं, १८ फागुन । भारतीय अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको मुख्य अभिनय रहेको फिल्म ‘८३’ ले राम्रो व्यपार गर्न सकेन । हिन्दीसँगै तामिल, तेलुगुलगायतका भाषामा रिलिज भएको फिल्मले दर्शकको साथ...