तालि र गाली दुवै पाएपछी दुर्गेश थापाले खोले सबै कुरा, लेखे यति लामो स्टाटस

काठमाडौं । गायक तथा मोडल दुर्गेश थापाले अभिनेता पल शाह प्रकरणबारे नयाँ जानकारी दिएका छन्। उनले फेसबुकमा लामो स्टाटस लेख्दै बालिकालाई बहिनी सम्झिएर सहयोग गरेको बताएका छन्। उनले गल्ती पल शाहबाट नै...

यस्तो छ भोलि बस्ने प्रतिनिधि सभाको सम्भावित कार्यसूची

काठमाडौं, १७ फागुन – बुधबार बस्ने प्रतिनिधि सभाको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । संघीय संसद्का महासचिव डा भरतराज गौतमले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेका हुन् । बुधबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले...

रूस–युक्रेन युद्धले रूसको विश्वकप यात्रा अनिश्चित

पेरिस, १७ फागुन-रूस र युक्रेनबीचको युद्धको असर खेलकुद क्षेत्रमा पनि देखिने भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युरोपेली फुटबलको सर्वोच्च निकाय यूएफाले रुसलाई निलम्बन गरेसँगै रूसको विश्वकप यात्रा अनिश्चित...

गायिकाको पक्षमा उभिन थाले नायिकाहरु

गायिकाको पक्षमा उभिन थाले नायिकाहरु, पल दोषी हुन् भन्दै गायिकालाई न्याय दिलाउन माग गरिरहँदा पलका सर्मथकहरु यसो भन्छन्, हेर्नुहोस् भिडियो काठमाडौँ – देशमा एमसीसी र नायक पल शाह प्र करण लगभग एकै...

एमसीसी पारित भएपछि माओवादीमा दुई लाइन संघर्ष चर्कियो

काठमाडौं, १७ फागुन – गत आइतबार प्रतिनिधि सभाले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदन गरेसँगै सत्तारुढ नेकपा माओवादी केन्द्रमा विवाद देखिएको छ । व्याख्यात्मक घोषणामार्फत एमसीसी पारित गराउन महत्वपूर्ण...

माइक्रोसफ्टका सीईओ सत्य नडेलाका छोराको २६ वर्षको उमेरमा निधन

एजेन्सी : माइक्रोसफ्ट कर्पका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सत्य नडेला र उनकी श्रीमती अनुका छोरा जैन नाडेलाको निधन भएको छ । उहाँ २६ वर्षको हुनुहुन्थ्यो र सेरेब्रल पाल्सी संग जन्मनुभएको थियो। सफ्टवेयर...

पूर्वराजा ज्ञानेन्द्रको समर्थनमा नाराबाजी

हाशिवारात्रिमा दर्शन गर्न पुगेका पूर्वराज ज्ञानेन्द्र शाहको समर्थनमा नारा लागेको छ। ‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’ भन्दै समर्थकहरूले उनलाई घेरेका थिए। साँझ पशुपति क्षेत्र पुगेका उनले पूजा गर्ने क्रममा...

एमसीसीको विरोधमा ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले गरे थप संघर्षको कार्यक्रम घोषणा (फागुन २० गतेदेखि चैत ६ गतेसम्म)

काठमाडौं १७ फागुन । एमसीसीको विरोधमा ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले थप संघर्षको कार्यक्रम घोषणा गरेका छन् । अमेरिकी परियोजना एमसीसी विरोधका बिच पनि आइतबार संसदबाट पारित भएपछि आक्रोशित बनेको सत्ता...

सुर्खेतको विरेन्द्रनगरमा जारी गरिएको कर्फ्यू हटाई अनिश्चितकालीन निषेधाज्ञा जारी

काठमाडौं १७ फागुन । सुर्खेतको विरेन्द्रनगरमा हिजो देखि जारी गरिएको कर्फ्यू हटाएर अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । एमसीसी संसदबाट पारित भएपछि एमसीसीको विरोध गर्दै सडकमा उत्रिएका प्रदर्शनकारीले एमाले , कांग्रेस र...

बलिउड अभिनेत्री प्रियंका चोपडाले महाशिवरात्रिमा पति निक जोनससँग गरिन् विशेष पूजा, सेयर गरिन् यस्तो तस्विर

देसी गर्ल प्रियंका चोपडा जतिसुकै ग्लोबल भएपनि मनमा सधै देसी नै रहनेछिन् । विदेशमा पनि प्रियंका सँगै भारतको संस्कृति जोडिन थालेको छ । प्रियंका चोपडाको पछिल्लो तस्विरले पनि यसको प्रमाण दिएको छ...