आईसीसी टी–ट्वान्टी क्रिकेट : फिलिपिन्सविरुद्ध नेपालको शानदार जित

काठमाडौं। आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको ग्लोबल छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले फिलिपिन्सविरुद्ध शानदार जित निकालेको छ।

नेपालले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको फिलिपिन्स निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८२ रनमा समेटिँदा नेपालले १ ससय ३७ रनको शानदार जित निकालेको हो।

केन्याली धावकलाई पोखरा म्याराथनको उपाधि, महिला हाफ म्याराथन पुलिसकी प्रसाईं च्याम्पियन भुर्तेलको शतक र ऐरीको अर्धशतक फिलिपिन्सलाई नेपालले दियो २ सय १९ रनको लक्ष्य टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा कुशल भुर्तेलको शतक युभेन्ट्स टोरिनोसँग बराबरीमा रोकियो ग्लोबल छनोट ‘ए’ को दोस्रो खेलमा आज नेपालले र फिलिपिन्सको सामना गर्दै ‘ए’ डिभिजन लिगमा आजबाट १२ औं चरणका खेल हुने।