गोर्खाहरुको अधिकार प्राप्तिको लडाईंमा पत्रकार महासंघ यूकेले जनायो ऐक्यवद्धता

लन्डन । समान अधिकारको मागसहित लन्डनमा भूतपूर्व गोर्खाहरुले जारी राखेको आन्दोलनमा बेलायतका पत्रकारहरुले पनि ऐक्यवद्धता जनाएका छन् । १० डाउनिङ स्ट्रिटस्थित बेलायती प्रधानमन्त्री निवासबाहिर अमरण अनसनमा बसिरहेका गोर्खा सत्याग्रह संघर्ष समितिका अभियन्ताहरुलाई...

एनआरएनए स्कटलैण्डमा नवनिर्वाचित अध्यक्ष काशी राम भण्डारीको नेतृत्वमा नयाँ कार्यसमितिको शपथग्रहण सम्पन्न।।।

स्कटल्याण्ड। एनआरएनए स्कटलैण्ड राज्य समन्वय परिषदमा २०२१-२०२३ का लागि नबनियुक्त निर्बाचित कार्यसमितिको शपथ तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ। १०/०८/२०२१, मंगलवार बिहान नमस्ते सिमला प्यालेस रेष्टुरेण्ट, फाइफ् मा आयोजित शपथग्रहणको विशेष...

सौन्दर्यकर्मी सुलोचना श्रेष्ठको द युनिक एण्ड क्लासि ब्युटी एकेडेमी संचालनमा

काठमाडौँ – सौन्दर्यकर्मी सुलोचना श्रेष्ठ द्वारा संचालनमा ल्याइएको काठमाडौँको साँखु स्थित द युनिक एण्ड क्लासि ब्युटी एकेडेमीको उद्घाटन प्रमुख अतिथि बरिष्ट सौन्दर्यबिद तथा समाजसेवी सोनी काररंजित द्वारा सम्पन्न भएको छ । उक्त...

गैरआवासीय नेपाली संघका प्रतिनिधि र प्रधानमन्त्री शेरबहादुर देउवाबीच विशेष भेटघाट सम्पन्न

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको प्रतिनिधित्वमा आज सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट सम्पन्न भयो । भेटमा अध्यक्ष पन्तले प्रधानमन्त्री देउवालाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभयो । अध्यक्ष पन्तले हालसम्म संघले...

एनसीसी यूकेको २०२१–२०२३ का लागि नवनिर्वाचित कार्य समितिले लियो शपथ

लण्डन । गैरआवासीय नेपाली संघ, एनसीसी यूकेको २०२१–२०२३ का लागि नवनिर्वाचित कार्य समितिले शपथ लिएको छ । आइतबार साँझ अल्डरसटमा आयोजित विशेष समारोहमा निर्वाचन समितिका संयोजक महेन्द्रराज कँडेलले नवनिर्वाचित अध्यक्ष प्रेम गाहा...

गैर-आवासीय नेपाली संघ, स्कटल्याण्डको अध्यक्षमा भण्डारी र सचिवमा खत्री विजयी।।।

स्कटल्याण्ड। गैर आवासीय नेपाली संघ, राज्य समन्वय परिषद्, स्कटल्याण्डको अध्यक्षमा काशिराम भण्डारी विजयी भएका छन्। आगामी २०२१–२०२३ सम्मको कार्यकालका लागि भएको एनआरएनए स्कटल्याण्डको निर्वाचनमा अध्यक्षमा भण्डारी र सचिव खत्री सहित उक्त कार्यसमितिका...

भारी मताअन्तरले शशांक शर्मा बिजयी।

सह-कोषाअध्यक्ष पदका उम्मेदबार शशांक शर्मा ले करिब ११ हजार को भोटिङ अधिकार भएको गैर आबासिय नेपाली संघ बेलायतमा आफ्ना प्रतिद्धन्दी हेम कुमार गुरुङ लाई करिब २१०० मत को अन्तरले पराजित गरेका छन।यो...

एनआरएनए अस्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङ्ग

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अस्ट्रेलियाको अध्यक्षमा सिड्नी निवासी नन्द गुरुङ्ग भारी मतान्तरका साथ विजयी भएका छन । शनिवार भएको अनलाइन निर्वाचनमा नन्द गुरुङले ८ हजार ५ सय ८६ मत...

गैरआवासीय नेपाली संघ (एनआरएनए) (कोभिड – १९) तथ्यांक अपडेट – ५८

लण्डन । विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरस (कोभिड १९) का कारण गत तीन सातामा विदेशमा थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ -एनआरएनए_ का अनुसार मलेशियामा ३७ जना...

अमेरिकी पत्रिकाको प्रतियोगितामा शारीरिक सुगठनका नेपाली मूलका उत्सव सिंह अन्तिम चरणमा प्रवेश

विजय थापा , डिसी । अमेरिकाको टेक्सस राज्यमा बस्दै आएका नेपाली मूलका शारीरिक सुगठनका यूवा उत्सव सिंह अन्तिम चरण(फाइनल)मा पुग्न सफल भएका छन् । अमेरिकी पत्रिका(म्यागजिन )ले आयोजना गरेको प्रतियोगितामा सिंह सेमी...