भारी मताअन्तरले शशांक शर्मा बिजयी।

सह-कोषाअध्यक्ष पदका उम्मेदबार शशांक शर्मा ले करिब ११ हजार को भोटिङ अधिकार भएको गैर आबासिय नेपाली संघ बेलायतमा आफ्ना प्रतिद्धन्दी हेम कुमार गुरुङ लाई करिब २१०० मत को अन्तरले पराजित गरेका छन।यो बिजय गैर आबासिय नेपाली संघ बेलायत को २०औ बर्षको इतिहासमा सबै भन्दा बढी मतान्तर को बिजय हो।

शर्मा बाग्लुङ सर्कुवा मौलाछ का हुन र यही जिल्ला को जनता मा बि सर्कुवा बाट स्कुल लेभल र त्रिभुबन बिस्व बिद्धालय केन्द्रिय क्याम्पस किर्तीपुर बाट उच्च शिक्षा पुरा गरेका थिए। समाजसास्त्र मा बिद्धाबारिधी गर्न युरोप पुगेका शशांक बिभीन्न कारण ले बिद्धाबारिदी गर्न नपाई २००७ बाट बेलायत मा ब्यापार र समाज का बिभीन्न क्षेत्रमा काम गर्दे आएका छन। आगामी काम को बारेमा प्रस्न गर्दा शशांक गैर आबासिय नेपाली संघ बेलायतमा यो पद सानो भएपनी यसले आम नेपालीहरुको बिच बिस्व स्तरको सामाजिक सम्बन्ध बनाउने र काम गर्ने बाटो बनेकोमा शशांक ले गैर आबासिय नेपाली संघ बेलायतका मतदाताहरुमा हार्दिक आभार प्रकट गरेका छन।करिब तिन लाख बराबरको नेपाली बसोबास रहेको बेलायतमा ११५६३ जनाले यो मतदान मा प्रतिनिधीत्व गरेका थिए।