जनताले नरुचाएका बामदेव राष्ट्रिय सभामा तर जनताले रुचाएका कुलमानको पुन नियुक्ति हुन्छ कि हुदैन ? हेर्नुहोस आज असोज २ गतेका मुख्य समाचारहरु

ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन (अनन्त)को सचिवालयले कुलमान घिसिङलाई पुनः चार वर्षे कार्यकालका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्न राखेको प्रस्ताव मन्त्रिपरिषद कार्यालयमा विचाराधीन रहेको जानकारी दिएको छ ।...

गीताकी दिदिले लेखिन मार्मिक स्टाटस ! माता का आशु थामिएनन (मन रुवाउने भिडियो सहित)

इटहरी ५ कि गीता भट्टराई झुण्डिएको अवस्थामा मृ,’त फेला परिन् । साहित्यकार समेत रहेकि भट्टराईको मृत्युपछि अहिले सामाजिक सञ्चाल प्रयोगकर्ताले श्रदाञ्जली अर्पण गर्र्दै घटना संकास्पद रहेको र सत्य तथ्य छानबिन हुनुपर्ने माग...

महामारीमा पनि राेकिएन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकाे काम (भिडियो सहित)

अहिले जसरी नै काम भइरहे पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी वर्ष तयार हुन सक्ने अवस्था छ । रनवे, एप्रोन, पाइपलाइन, ट्याक्सी वे, ट्रान्सफर्मर र विद्युत् पाइपलाइनका काम सकिएका छन् । एक्सेस रोड...

कुलमानको समर्थन गर्दा यी युवा नरनाथ गौतम र प्रहरीबीच चर्काचर्की, झन्डै हानाहान भयो, ठुलै लफडा पर्यो

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्नियुक्ति नदिएपछि चौतर्फी विरोध भइरहेको छ । कुलमानको पक्षमा र्‍याली निकालिएका छन् । बालाजु, जोरपाटी, माइतीघरसहित काठमाडौं उपत्यकामा विभिन्न स्थानमा कुलमानलाई पुनर्नियुक्ति...

कक्षा १२ मा ४० नम्बरका लागि यसरी अनलाइन बाट लिइनेछ परीक्षा ! हेर्नुहोस आज असोज १ गतेका मुख्य समाचारहरु

लामो समयको गृहकार्यपछि स्थगित कक्षा १२ को परीक्षा कूल पूर्णाङ्कको ४० नम्बरका लागि अनलाइन प्रणालीबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीको जोखिम बढ्दो स्थितिमा प्रत्यक्षरुपमा देशभर परीक्षा लिनसक्ने स्थिति...

मन्त्रिपरिषदले गाडीभाडा बढायो, प्लेनभाडा तोकेन, असोज १ बाट लामो दुरीको यातायात र अन्तरिक हवाइ उडान खुला ! हेर्नुहोस आज भदौ ३१ गतेका मुख्य समाचारहरु :

सोमबार बसेको मन्त्रिपरिषद बैठकले असोज ५ गतेदेखि लामो दुरीका यातायात र आन्तरिक हवाइ उडान खुलाउने निर्णय गरेको केही मन्त्रीहरुले मिडियालाई बताएका थिए । तर मंगलबार सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले औपचारिक...

लोडसेडिङ अन्त्यदेखि समृद्धिको यात्रासम्म कुलमान घिसिङको योगदान (भिडियो)

काठमाडौं, ३० भदौ । अठार घण्टा लामो लोडसेडिङ अन्त्य गरेर उज्ज्यालो नेपाल निर्माण गर्न सफल भएका नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ प्राधिकरणबाट बिदा भएका छन् । चरम घाटामा रहेको प्रधिकरणलाई...

एउटै भाषणको लागि सर्बाधिक पारिश्रमिक डेढ मिलियन डलर

समग्रमा नै अहिलेसम्मको विस्वमा आफ्नो मन्तब्य  मार्फत सबैभन्दा बढी आम्दानी गर्नेमा अमेरिकाका बर्तमान रास्ट्रपति डोनाल्ड ट्रम्प हुन जस्लाई Learning Annex का संस्थापक अध्यक्ष Bill Zanker ले २००६-०७ मा १७ सेमिनारमा बोलिदिनका लागि १.५ मिलियन प्रति...

‘डिप्रेसनको औषधी प्रयोग गर्थिन्’ : झुण्डिएको अवस्थामा भेटिएकी इटहरीकि गीताको बारेमा प्रहरीले भन्यो

इटहरी : सोमबार साँझ इटहरी ५ कि गीता भट्टराई झुण्डिएको अवस्थामा मृत फेला परिन् । साहित्यकार समेत रहेकि भट्टराईको मृत्युपछि अहिले सामाजिक सञ्चाल प्रयोगकर्ताले श्रदाञ्जली अर्पण गर्र्दै घटना संकास्पद रहेको र सत्य...

प्रधानमन्त्रीले रोके कुलमानको नियुक्ति ! अब के होला ? हेर्नुहोस भदौ ३० गतेका मुख्य समाचारहरु

कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त गर्ने उर्जा मन्त्रालयको प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीका कारण रोकिएको छ । उर्जा मन्त्रालयका तर्फबाट कुलमानलाई नियुक्त गर्ने प्रस्ताव प्रधानमन्त्रीसमक्ष पुगे पनि सोमबारको...