आज एकै दिन थप १६ जनाको कोरोनाबाट ज्यान गयो ! देशभर कोरानाबाट ज्यान गुमाउनेको संख्या ४२७ पुग्यो

काठमाडौँ । नेपालमा आज एकै दिन थप १६ जनाको कोरोनाबाट मृत्यु भएको छ । यो सहित देशभर कोरानाबाट ज्यान गुमाउनेको संख्या ४२७ पुगेको आजको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर...

गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका १० की २१ बर्षिया अन्जु बस्नेत भन्छिन म बाच्न चाहन्छु मलाई बचाउनुहोस् (मार्मिक भिडियो सहित)

गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका-१० की २१ बर्षिया अन्जु बस्नेत दुवै मृर्गौलाले काम न गरे पछि अहिले पिडित अन्जुको मनमोहन मेमोरियल अस्पतालमा उपचार भै रहेको छ । अन्जु बिगत केहि महिनादेखि काठमाडौंको स्वयम्बु...

मन्त्रिपरिषद् पुनर्गठन पक्का, कुन कुन मन्त्री हट्दैछन् ? को मन्त्री बन्दैछ ? हेर्नुहोस आज असोज ५ गतेका मुख्य समाचारहरु

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् पुनर्गठन हुने पक्का भएको छ । तर को-को हट्ने, को-को मन्त्री बन्ने भन्ने छलफल हुन बाँकी नै छ । यसअघि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद पुनर्गठनको हल्ला गलत...

बन्दना राणा राष्ट्रसङ्घ जनसङ्ख्या कोषको उच्च स्तरिय आयोगको सदस्यमा मनोनित

राष्ट्रिय महिला आयोगकी पूर्व अध्यक्ष, राष्ट्र संघिय महिला बिरुद्धको बिभेद निरुपण समितिका उपाध्यक्ष एबं नेपाली महिला अधिकारकर्मी बन्दना राणा महिला अधिकारको लागि गठित अन्तर्राष्ट्रिय उच्च स्तरीय आयोगकी सदस्यमा मनोनित भएकी छिन् ।...

नायिका आशा भुसालको माग कुलमान घिसिङलाई पुनः नियुक्ति गर सरकार

असोज ४ गते, काठमाडौं नेपालीहरुले लोडसेडिङको समस्या झेल्नु परेको अवस्था ताजै छ। दैनिक १८ घन्टा लोडसेडिङ हुँदा कतिबेला बत्ति आँउछ र काम गर्न पाउला भन्ने अवस्था पनि थियो । हरेक ब्यक्तिहरुले लोडसेडिङको...

रोएर संविधानको विरोध ? आखिर किन ? हेर्नुहोस असोज ४ गतेका मुख्य समाचारहरु

सरकारले संविधानको मर्म र भावनाको हत्या गरेको भन्दै अभियन्ताहरूले सामूहिक रुपमा रोएर विरोध प्रर्दशन गरेका छन् । हजारौंको बलीदानीबाट आएको संविधान प्रगतिशील भए पनि सरकारले संविधानको भावना विरोधी काम गरेको भन्दै स्वतन्त्र...

कुलमान घिसिङले आफ्ना समर्थकलाई यस्तो भने, हेर्नुहोस असोज ४ गतेका मुख्य समाचारहरु

नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पक्षमा प्रदर्शन नगरिदिन सबैलाई आग्रह गरेका छन् । कुलमानलाई प्राधिकरणमा पुनःनियुक्तिको माग गर्दै काठमाडौं उपत्यकासहित देशका बिभिन्न स्थानमा प्रदर्शन हुँदै आएका छन् ।...

एनआरएनए दोस्रो विश्व स्वास्थ्य सम्मेलनको उद्घाटन स्वास्थ्यमन्त्रीले गर्ने

काठमाडौं । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलनको उद्घाटन शनिबार साँझ ६ बजे हुने भएको छ । भर्चुअल माध्यमबाट हुने उक्त सम्मेलनको उद्घाटन स्वास्थ्यमन्त्री भानुभक्त ढकालले गर्ने...

नेपालको रेल पूर्ण गतिमा नचल्ने

जनकपुर रेल सेवाको शुक्रबार परीक्षण गरियो। तर सर्वसाधारणले यो रेलमा चढ्न भने तत्कालै नपाउने भएका छन्। उनीहरुले रेल चढ्न अझै केही समय पर्खिनुपर्नेछ। नेपाल र भारतमा कोरोना संक्रमण तीव्र भएकाले पनि यो...

आज संविधान दिवस, प्रधानमन्त्रीद्धारा देशवासीका नाममा सम्बोधन, हेर्नुहोस आज असोज ३ गतेका मुख्य समाचारहरु

व्यवसायीहरुले लामो दुरीका गाडी सञ्चालन गर्न थालेका छन् । उनीहरुले सरकारले गरेको निर्णयअनुसार असोज १ गतेदेखि लामो दुरीका गाडी चलाउन थालेका हुन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङसँग नेपाल यातायात...