
रबिन लामिछाने र चिज गुरुङको दशै गीत सार्वजनिक (भिडियो सहित)
दोहोरी क्षेत्रका चर्चित गायकद्वय रबिन लामिछाने र चिज गुरुङको दशै गीत ‘नरोउ मेरी प्यारी’ बजारमा आएको छ । गीतमा कल्पना सिग्देलको पनि आवाज सुन्न सकिन्छ । व्यपार गर्दा पनि कुनै प्रगती नभएपछि...