महानिर्देशकसहित १८ जनाविरुद्ध एक अर्ब राजस्व छलीको मुद्दा

काठमाडौँ, माघ १३ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानी तथा भूगर्भ विभागका महानिर्देशकसहित १८ जनामाथि एक अर्ब २४ करोड रुपियाँभन्दा बढीको बिगोसहित आरोप पत्र दायर गरेको छ । आयोगले उक्त परिमाणको राजस्व...

चुनढुंगा खानी अवैध दोहन प्रकरण : पाँच अर्ब बिगो दाबी गर्दै खानी विभागका महानिर्देशकसहित नौ कर्मचारी र नौ ठूला उद्योगीविरुद्ध भ्रष्टाचार मुद्दा

सवा अर्बबराबरको चुनढुंगा खानी दोहन गर्ने व्यवसायी र त्यसलाई अनुमोदन गर्ने सरकारी कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । खानी तथा भूगर्भ विभागका नौ कर्मचारी तथा अवैध उत्खननमा संलग्न...

विद्युतीय गाडी चार्ज गर्न अब घरमा छुट्टै मिटर राख्न सकिने

पाेखरा न्यूज । विद्युतीय गाडी प्रयोग गर्ने व्यक्तिहरुले आफ्नै घरमा छुट्टै मिटर राखेर गाडी चार्ज गर्न पाउने भएका छन् । घरायसी प्रयोजननका लागि स्वीकृत लोडले नधानेर गाडी चार्ज गर्न नसकिएमा ग्राहकहरुले आफ्नो...

कमलनगर जेसिजको अध्यक्षमा नारायण बस्नेत निर्वाचित

कमल । झापाको कमल गाउँपालिकामा रहेको कमलनगर जेसिज २०२२ को अध्यक्ष नारायण बस्नेत निर्वाचित हुनु भएको छ । आज बुधबार सम्पन्न भएको निर्वाचनमा कार्यकारिणी उपाध्यक्षद्वयमा देवराज भण्डारी (महेश) र विद्या सापकोटा, उपाध्यक्षहरुमा लोक...

तपाईंको थर यसरी रहन गयो:- पूरा पढ्नुहोस।

खसजातिका धेरै थरहरु छन् । ती थरहरु केही सरकारी दर्जाबाट, केही गाउँको नामबाट अपभ्रंश भएर बनेका हुन् । अधिकारी, कार्की, भट्ट जस्ता थर सरकारी दर्जाबाट उत्पन्न भएका हुन् भने कोइराला, रिजाल, पराजुली...

राष्ट्रियसभा निर्वाचन : गण्डकीमा सत्ता गठबन्धन विजयी

अर्जुन काफ्ले पोखरा माघ १२ गते । राष्ट्रियसभा निर्वाचनमा गण्डकी प्रदेशमा सत्ता गठबन्धन विजयी भएको छ । निर्वाचनमा सत्ता गठबन्धनबाट महिलातर्फ नेपाली कांग्रेसका कमला पन्त विजयी हुनुभएको हो । पन्त तीन हजार...

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूगर्भ विभागका इन्जिनियर ,महानिर्देशकसहित १८ बिरुद्ध मुद्दा दायर

काठमाण्डौ : – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानी तथा खानिजन्य सामग्रीमा चरम भ्रष्टाचार गरेको अभियोगमा खानी तथा भूगर्भ विभागका महानिर्देशकसहित १८ जनाबिरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । खानी तथा भूगर्भ...

यी हुन् संसार बदल्ने मार्क्सका ५ भनाइ

  काठमाडाैं। कार्ल मार्क्स, जसकाे नाम नसुन्ने संसारमा सायदै हाेलान्। मार्क्स आफैंमा दर्शनशास्त्र र अर्थशास्त्रका जीवन्त ठेली हुन्। अर्थशास्त्र, दर्शनशास्त्र, समाजशास्त्र र इतिहासका क्षेत्रमा उनले पुर्याएकाे याेगदान अतुलनीय छ। मार्क्सका केही यस्ता...

राष्ट्रिय प्रसारण लाइनमा जोडियो ताराखोला जलविद्युत्

काठमाडौँ, १२ माघ । ताराखोला जलविद्युत् आयोजना विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । दुई वर्षदेखि विद्युत् उत्पादन गर्दै आए पनि अहिले बल्ल राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । २८० किलोवाट...

१० वर्षमा तराईको जनसंख्या २३ लाखले बढ्यो, हिमालको घट्यो

पछिल्लो १० वर्षमा तराईको जनसंख्या २३ लाख ४७ हजार १२३ ले बढेको छ। बुधबार केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार भौगोलिक क्षेत्र अनुसार तराईमा जनसंख्या वृद्धि भएको देखिन्छ।...