महान श्रीमान बिनोदले किन दिए प्रहरीमा उजुरी ? अनिताको आजसममकै ठुलो अप्रेसन सफल, भेन्टिलेटरमा उपचार हुदै विनोदले भेट्नै पाएनन

काठमाडौँ | हामीले सुरुमै मिडियामा उठाएको बिषय थियो गुल्मी पिपलधाराका बिनोद खड्का र अनिता खड्काको | सुरुमा जे थियो अहिले त्यो भन्दा धेरै नै निको भैसेको छ अनितालाइ तर बेलाबेलामा विभिन्न समस्याले सताइरहेको हुन्छ | आज पनि हामि उनी श्रीमती अनिता खड्काको अवस्थाको बारेमा बुझ्न गएका थियौ | हामीले त्यहाँ बुझ्दा यस्तो पाएका छौ | महान श्रीमान भनेर सबैले चिन्ने बिनोद खड्काले आफ्नी बिरामी श्रीमतीको जन्मदिन हस्पिटलमै मनाइदिएका छन ।

भलादमी देखिने पुरुषहरू पनि घरमा श्रीमती र छोराछोरी हुदाँहुँदै बाहिरी सम्बन्धमा रहने, श्रीमती र छोराछोरीलाई दुःख दिने, कुटपिट गर्ने, यातना दिने गरेका घटना आजभोली दिनहुँ जसो बाहिर आइरहेका छन् । यद्यपि बाहिर आएका घटना एकाध मात्रै हुन् । दोब्बर, तेब्बर घटना भित्रभित्रै लुकाइन्छन् । इज्जतको डरले बाहिर ल्याइदैनन् । तर गुल्मी धुरकोट, पिपलधार घर भएका विनोद खड्का भने एउटा यस्ता उदाहरणीय श्रीमान् हुन्, जसले श्रीमान् हुनुको महत्व र कर्तव्य दुवै कुरा प्रमाणित गर्दैछन् ।हेर्नुस –