हस्पिटलकाे गाडीमा छोरा पाएर कसले छोड्यो ? सालनाल सहितकाे बच्चा, यसरी गरियो उद्दार, यस्तो छ अवस्था

पोखराको गण्डकी अस्पतालको हाताभित्र एक बेबारिसे बच्चा फेला परेको छ । अस्पतालको हाताभित्र रहेको एक पुरानो गाडी भित्र सालनाल सहितको छोरा फेला परेपछि उक्त बच्चाको आहिले पश्चिमाञ्चल क्षेत्री अस्पतालमा उपचार भइरहेको छ । अहिले उक्त बच्चा उद्दार गर्दैगर्दाको भिडियो टिकटकमा पनि भाइरल भएको छ । यसको बीषयमा हामीले एक रिपोर्ट तयार पारेका छौँ । हेर्नुहोस यो भिडियो ।