गैँडा मरेको घटनामा ठेकेदारविरुद्ध पक्राउ पूर्जी

१४ माघ, चितवन । गएको माघ ९ गते भरतपुरको गोन्द्राङमा निर्माणाधीन सडकको नालीमा परेर गैँडा मरेको घटनामा ठेकेदारविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । सडकको नाली लापरबाहीपूर्ण तरिकाले छाड्दा गैँडा मरेको घटनामा...

रोजगारीका लागि भिजिट भिसामा २०२१ मा ७२ हजार नेपाली युएई पुगे

अध्यागन विभागका कर्मचारीको सेटिङमा भिजिट भिसामा खाडी पुग्छन् नेपाली, कर्मचारीलाई प्रतिकामदार औसतमा २० हजार घुस खुवाउनुपर्ने बाध्यता अध्यागमन विभागका महानिर्देशक भन्छन्– दोषी देखिए कारबाही हुन्छ भिजिट भिसामा रोजगारीका लागि युएई (युनाइटेड अरब...

भाँच्चिएकाे हातकाे अप्रेशन गरेकाे तीन घन्टापछि बिरामकाे मृत्यु

जनकपुरधाम । जनकपुरधामको रामजानकी अस्पतालमा बिरामीले पटक–पटक अनाहकमा ज्यान गुमाउँदै आएका छन् । सो अस्पतालमा चिकित्सकको लापरबाहीका कारण पुनः एक बिरामीको ज्यान गएको छ । हात भाँचिएर अप्रेसन गराउन आएकी सिरहाको लक्ष्मीपुर पतारी...

भावुक हुँदै धुर्मुसले भने– रंगशाला निर्माणमा अनियमितता फेला परे जेसुकै सजाय भोग्न तयार छु

  रंगशालाको निर्माण नयाँ मोडलबाट अघि बढ्छ, कागजी प्रक्रिया छिटो टुंग्याउनू– खेलकुद मन्त्री युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले चितवनमा बन्दा बन्दै निर्माणको काम रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बिहीबार अवलोकन गरे। अवलोकनपछि...

१४ माघ, काठमाडौं । ‘स्थानीय तहको चुनाव तीन चरणमा गरेको देउवा सरकारले तीनै तहको चुनाव एकैचोटि गर्ने रे ! सोझै भनौं न,अहिले जनता गठबन्धनका पक्षमा छैनन्’, एमाले महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा...

काठमाडौं उपत्यकामा भोलि देखि जोर-बिजोर प्रणाली हटाउने सङ्केत

काठमाडौंः काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जोर विजोर प्रणाली लागू गरे पनि यसले झन् जोखिम निम्त्याएको छ। सवारीसाधनमा भी’डभा’ड बढेपछि जोर विजोर प्रणालीको धेरैले विरोध गरिरहेका छन्। सडकमा सवारी साधनको चाप...

काठमाडौंको बालाजुमा एकको मृत्यु, गोंगबु घटनाका ९ जना पुर्पक्षको लागि थुनामा

माघ १३, काठमाडौँ | काठमाडौंको बालाजुमा ग्यास बुलेटमा च्याप्दा एकजना चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय नागरिक ४५ वर्षीय दिलिप राजवंशी रहेका छन् । आज बिहान करिब पौने चार बजे बालाजु...

” सम्बन्धित व्यक्तिको सहमति बिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न नपाउँने”- गृहमन्त्रालय

गृह मन्त्रालयले सम्बन्धित व्यक्तिको सहमति बिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही हुने चेतावनी दिएको छ ।

प्रहरी छापा, यस्तो अवस्थामा पक्राउ परे गोकुल, चन्चला र मनमाया

१३ माघ, काठमाडाैँ । काभ्रे प्रहरीले बनेपा नगरपालिकाको विभिन्न होटलमा छापा मारेको छ । जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले होटलमा छाप मारी अनैतिक गतिविधि गराउने ३ जना सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ...

निजामती कर्मचारी, सेना, पुलिस, शिक्षक लगायतलाई खुसीको खवर !

काठमाडौँ, १३;माघ – सरकारी कर्मचारीले अवकाश हुँदा पाउने सुविधासहितको रकममा पाँच प्रतिशत मात्र कर लाग्ने भएको छ । न्यायाधीशद्वय ईश्वर खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले गत मङ्सिर २१ गते गरेको फैसलाको हिजो...