साउदी अरबको जेद्धामा जेलबन्दि रहेका थानेश्वर भुषालको रिहाइ होला त ? !! भिडियो सहित !!

साउदी अरबको जेद्धामा जेलबन्दि रहेका थानेश्वर भुषाल कहिले होलान रिहा ? ६ फ्रेबुअरि २०१४ देखि जेलमा बन्दि जिवन बिताइ रहेकाछन्, भुषाललाइ अदालतले १५००००/- साउदि रियाल तिर्नु पर्ने अन्यथा आजिवन जेलमा सड्नु पर्ने...