डिसीमा सम्पन्न राष्ट्रिय ते-क्वान्दो प्रतियोगितामा नेपाली मूलका खेलाडीहरुलाई १० वटा स्वर्ण पदक सहित कूल ५० वटा पदक

विजय थापा ,अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको रेस्टन शहरमा गत मार्च २४ तारिखका दिन सम्पन्न बार्षिक राष्ट्रिय तेक्वान्दो खुला प्रतियोगितामा नेपाली मूलका खेलाडीहरुलाई १० वटा स्वर्ण पदक सहित कूल ५० वटा पदक...

बेलायतमा नेपाली चलचित्र उल्झनको भब्य रेड कार्पेट प्रिमियर ‘शो’

शिव भण्डारी , लण्डन । बेलायतमा नयाँ नेपाली चलचित्र उल्झनको रेड कार्पट प्रिमियर शो गरिएको छ । अल्डरसटस्थित एम्पायर हलमा गत आइतबार उल्झनको रेड कार्पेट प्रिमियर शो गरिएको हो । बेलायतमा बस्दै...

दुबईमा एक महिला आफू बलात्कार भएपछी आत्महत्या गरेकी छिन।आफू मर्नु अघि आफ्ना आमाबाबु र बुढासंग माफी मागेको भिडियो हेर्नुहोस।

शरिन ख्युङ्वा तामाङ आत्महत्या गर्न बाध्यता पार्ने कारकतत्व नबुझी पीडित महसुस गरि आत्महत्या गर्नेलाइ दोषी ठान्नु गलत.. रोजगारीको सिलसिलामा दुबई पुगेकी २३ बर्षकी बिष्णु माया बोम्जनले गत शनिबार अात्माहत्या गरेकी छिन।बिष्णु माया...

जर्ज मेसनमा अध्ययनरत होनहार बिद्यार्थी स्व शुदर्शन सिग्देलको दाह संस्कार सम्पन्न

विजय थापा मार्च १५ ,गत मार्च १२ तारिख दिउसो भर्जिनियाको रेस्टन अस्पतालमा उपचारको क्रममा मृत्यु भएका होनहार बिद्यार्थी स्व शुदर्शन सिग्देलको दाह संस्कार सम्पन्न भएको छ । उनको दाह संस्कार आज मार्च...

छोरिको मृत लास आगनमा राखेर एउटि असहाय आमा न्यायको भिख माग्दैछ तर कानुनको आँखा त्यहा पुग्न सकेन चाहेन (भिडियो)

शरिन ख्युङ्वा तामाङ, प्रवास बाट चेलीको आवाज उनको फेसबुक भिडियो र स्टाटस जस्ताको तस्तै : दिनहुँ जसो बलात्कारको पछिको घटनाले कानुनलाइ चुनौती दिइरहदा कानुनको मौनतालाई अब हामीले के भन्ने ?? गृहमन्त्री बादल...

कठै बरै! कसो गरी बस्दै होलान सिरियामा ५ सयभन्दा बढी नेपाली चेली

काठमाडौँ — द्वन्द्वग्रस्त मुलुक सिरियामा केही समयअघि सर्लाहीकी ४७ वर्षीया तेजी देवीको मृत्यु भयो । उनको मृत्यु राजधानी नजिकैको सहरमा भएको जानकारी सिरियासमेत हेर्ने इजिप्टस्थित नेपाली दूतावासमा आए पनि मृत्युको कारण अझै खुल्न...

मनकामना महिला समूह वेस्ट ब्रोव्मिच ले १०८औ नारी दिवसको अवसरमा भब्य कार्यक्रम सम्पन्न गर्यो (भिडियो सहित)

मनकामना महिला समूह वेस्ट ब्रोव्मिच ले १०८औ नारी दिवसको अवसरमा भब्य कार्यक्रम सम्पन्न गर्यो । सस्थाकि अध्यक्ष श्रीमती राधा खरेलको सभापतित्वमा, श्रीमती सिता खरेल प्रमुख अथिति, NRNA ICC सहकोसादध्यक्ष श्री सोमनाथ सापकोटा...

कुवैतमा नेपाली चेलीको सात लाख ठगि बाजिलाल थापा पक्राउ परेको छ ! सबैले ठगलाई चिनिराखौँ (भिडियो सहित)

युके, विदेश जादा महिला दिदीबहिनीहरु सचेत हुनु जरुरी छ । आफ्नै आफन्तहरुबाट ठगि भइ रहेको घटनाहरु दिनानुदिन आउने गरि रहेका छन्। लोभ लालजमा नपर्नु होला र विदेश भनेको जस्तो सजिलो छैन |...

वुद्ध नेपालमा जन्मेका हुन, वुद्ध नेपालमा जन्मेका होइनन:

राम कुमार श्रेष्ठ, वुद्ध नेपालमा जन्मेका हुन, वुद्ध नेपालमा जन्मेका होइनन: बिशेष गरी अगस्ट २०१० मा तात्कालिन प्रधानमन्त्री माधव कुमार नेपाललाई नेपाल सरकारले बिभिन्न देशको पाठ्य पुस्तकमा भएको गलत जानकारी सच्याउन बिभिन्न...

छविलाल अर्याल ग्लास्गो नेपाली एसोसिएशनको अध्यक्षमा निर्वाचित

कृष्ण देवकोटा / स्कटल्याण्ड युके, बेलायत । ग्लास्गो स्थित नेपाली कम्यूनिटी हलमा गत आईतबार बिहान ग्लास्गोको जेठो नेपाली संस्था ग्लास्गो नेप्लिज एसोसिएशनको अधिवेशन सम्पन्न भएको छ। एसोसिएशनका निवर्तमानअध्यक्ष दिलु गैरेको सभापतित्वमा आयोजित...