
धुर्मुस सुन्तलीलाई साउदीको जुबैलमा भव्य स्वागत
अन्जनी कुमार अधिकारी, मंसिर ४ गते, सोमबार,२०७४-एकीकृत नमुना सन्तपुर बस्ती निर्माण सहयोगार्थको लागि अहिले साउदी अरबमा रहनु भएका नेपालका ख्याती प्राप्त हास्य कलाकार धुर्मुस सुन्तलीलाई साउदी अरबको जुबैलमा हिजो एक कार्यक्रमका बिच...