
कतारले पहिलोपटक न्यूनतम तलब बढायो, अब कति हुन्छ नेपालीकाे तलब
कतारले पहिलोपटक विदेशी कामदारका लागि न्यूनतम मासिक तलब तोकेको छ । कतारको श्रम मन्त्रालयले पहिलोपटक मासिक न्यूनतम तलब ७ सय ५० रियाल (झण्डै २ सय अमेरिकी डलर) तोकेको स्थानीय समाचार संस्था ‘दि न्यु...