काठमाण्डौमा मनाइने इन्द्र जात्रा स्कटल्याण्डमा भिडियो सहित

Spread the love

स्कटल्याण्ड, एडन्बराको रोक्सि थिएटरमा नेपाली राजदुताबास युकेका साथ काठमाण्डौको परम्परागत धिमे ज्याफू बाजा का साथै काठमाण्डौमा मनाइने इन्द्र जात्राको झलक अनि बिबिध सास्कृतिक कार्यक्रममा नेवारी, लाखे, कौडा, शेर्पा, गोर्खाली खुकुरी, चण्दि नाच जस्ता मौलिक परम्पारिक नेपाली नाच अति सुन्दर तरिकाले प्रस्तुत गरिएको छ।
हेर्नुहोस उक्त भिडियो