हकर र वेटरबाट कसरी बने त सफल ब्यवसायी ?

स्कटनेपाल युके,

नेपालमा पत्रिका बेच्दै हकर काम गरेका दिनेश साह हाल अमेरिकाको लस एन्जलसमा एक उदाहरणीय ब्यवसायी बन्न सफल भएका छन्।सामान्य परिवारमा जन्मिएर धेरै बाधा अड्चन पार गर्दै अगाडि बढेका दिनेशले जीवनमा धेरै मेहेनत गर्नु परे पनि आफ्नो लक्ष्यमा भने लागिरहेको बताउँछन्। कार्यक्रम यु स्टाट अगेनका लागि कुरा गर्दै दिनेशले आफ्नो जीवनयात्रा र सफलताका सूत्र साटेका छन्। अमेरिकामा मात्र नभएर नेपालमा समेत ५० जनाभन्दा धेरैलाई रोजगार दिने ब्यवसाय गरेका दिनेशसँग गरिएको कुराकानी युवाहरुको लागि प्रेरणादायक छ। क्लिक गर्नुहोस् यहाँ र हेर्नुहोस् यु स्टार्ट अगेनको अर्को एक रोचक श्रृंखला।

भिडियो :