एनआरएनए कतारको अध्यक्षमा मुक्तादा अध्यक्षमा ९४० मतले तेज कटुवाल पराजित

दिल कुमार श्रेष्ठ, दोहा । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको अध्यक्षमा मुक्तादा मुसलमान बिजयी भएका छन् ।अध्यक्षका अर्का प्रत्यासी तेज कटुवाललाई ९४० मतले पराजित गर्दै मुसलमान बिजयी भएका हुन ।...

सामाजिक संस्थामा काम गरेरै धेरै अनुभव बटुलेकी, सफल ब्यबसायी पौडेल एनआरएन युकेमा उमेदबारी रहेको बताउछिन

बिगत लामो समय देखी बेलायतको (मिडल्याण्डमा) आफ्नो व्यपार व्यावसाय र पारिवारिक उत्तरदाईत्व वहन संगै सामाजिक काममा अग्रसर रहेकी गोमा पौडेल यतिखेर एनआरएनएको चुनावमा सदस्यको उम्मेदवारी दिएकी छन् । ‘आज म जहां छु...

मेलबर्नको रोयल वेस्टर्न क्लबद्धारा खेलाडीहरुलाई सम्मान

२५ अगष्ट, Cairnlea Park , Melbourne : Vicsoccer Division One – Western Region मा पहिलो स्थानमा पर्न सफल क्लब रोयल वेस्टर्न क्लबको आयोजनामा खेलाडीहरुलाई सम्मान तथा ट्रफी प्रदान गरिएको छ । क्लबका...

एनआरएनए युकेको महिला सचिवमा उठ्दै कवि तथा समाजसेवी लीला सेलिङ माबो

काठमाण्डौ । कवि तथा समाजसेवी लीला सेलिङ माबोले गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेको महिला सचिवमा उम्मेरदवारी दिएकी छिन् । एनआरएनए युकेको आउँदो १४ सेप्टेम्बरमा निर्वाचन हुदैछ । एनआरएनए युकेको केन्द्रिय समितिमा...

मेलबर्नको तीजबाट संकलित रकम नेपालमा हिंसा पिडितहरुको सहयोगको लागि

२४ अगस्ट, प्रेस्टन टाउन हल, मेलबर्न: दिदीबहिनी समाज भिक्टोरियाको आयोजनामा अस्ट्रेलियाको मेलबर्नमा “Preserving Culture Raising Hope” नारा सहितको तीज कार्यक्रम मेरिल्यान्ड सिटी काउन्सिलका मेयर नातालिय अब्बाउडको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।...

एनआरएन यूके अध्यक्षको दोबदारी छोडेर आइसिसी सदस्यको उम्मेदवारी दिन लागेका ललितकुमार न्यौपानेलाई हाम्रो प्रश्न : महिनौंसम्मको अध्यक्ष लड्ने हल्ला के बार्गेनिंगकै लागि हो त ?

स्कटनेपाल युके, बेलायतमा अहिले एनआरएनएको चुनाबी माहोल एकाएक ताती रहेको छ। एनआरएन यूकेको चुनावी मैदानमा वर्तमान कार्यसमिति उपाध्यक्ष समेत रहेका ललितकुमार न्यौपानेले अबको आइरहेको चुनावमा आइसीसी सदस्यमा उम्मेदवारी दर्ता गरेको जानकारी आएको...

न्यूयोर्कमा पहिलो पटक गाईजात्रा तथा हास्यव्यंग महोत्सव भव्यताका साथ सम्पन्न

विजय थापा, न्यूयोर्क। गत अगस्त १७ शनिबारका दिन बिश्व कै सम्राट राज्य न्युयोर्कमा पहिलो पटक आयोजना गरिएको गाईजात्रा तथा हास्यव्यंग महोत्सव ऐतिहासिक रुपमा सम्पन्न भएको छ। अमेरिकाको न्यूयोर्क तथा छिमेकी राज्यमा रहेका...

दक्षिण कोरियाको चुम्लुङ र इलामेली समाजद्वारा कोरियामा निधन भएका टुकेन लिम्बूको परिवारलाई सहयोग

दक्षिण कोरियाको चुम्लुङ र इलामेली समाजद्वारा कोरियामा निधन भएका टुकेन लिम्बूको परिवारलाई सहयोग काठमाडौं, ३ भदौ । इलामेली समाज दक्षिण कोरिया र किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले गत असार २९ गते कोरियामा...

राजधानी दिल्लीमा सालिमे रेसुङ्गा टुर एण्ड ट्राभल्स द्वारा तीज तथा सामुहिक दरखाने कार्यक्रम सम्पन्न

भरत पौडेल आइतबार १८ अगस्त २०१९ को दिन सालिमे रेसुङ्गा टुर एण्ड ट्राभल्स र अप्सरा यातायात द्वारा संयुक्तरूपमा राजधानी दिल्लीमा तीज तथा सामुहिक दरखाने कार्यक्रम सफलतापुर्वक सम्पन्न भएको छ । सालिमे रेसुङ्गा...

चर्तित ब्यक्ति को उम्मेदबारी इङगलैन्ड राज्य परिषद को उपाअध्यक्ष मा!

स्कटनेपाल युके, युबा ब्यबसायी शशांक शर्मा ले गैर आबासिय नेपाली संघ इङगलैन्ड राज्यपरिषद को निर्बाचन मा उपाअध्यक्ष पद मा उम्मेदबारी दिएका छन। हिजो अल्डरसट मा भएको उम्मेदबारी दर्ता को क्रम मा युबा...