अमेरिकामा रहेका नेपाली मनाए भाइटिका (तस्बिरहरु सहित)

विजय थापा,वाशिंगटन डिसी । नेपालीहरुको दोश्रो ठूलो मुख्य चाड भाईटीका अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपालीहरुले मनाएका छन् । नेपाल कै समय अनुसार ११ :५५ मिनेटमा अमेरिकाका विभिन्न शहर तथा राज्यहरुमा टिका...

अमेरिकामा बस्दै आएका भारत्तोलक रुप कार्कीलाई आयरल्याण्डमा अन्तरराष्ट्रिय स्वर्ण पदक

विजय थापा ,डिसी । अमेरिकामा बस्दै आएका नेपाली मूलका भारत्तोलक रुप कार्कीले मास्टर टु ( Master 2 )२२० पाउण्ड तौल समूहमा आयरल्याण्ड सम्पन्न वर्ल्ड पावरलिफ्टिंग आईपिएल प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरेका छन्...

अमेरिकामा नेपालीहरुले यसरी मनाए लक्ष्मी पूजा (तस्वीरसहित)

विजय थापा । अमेरिकाका विभिन्न राज्य तथा शहरहरुमा बसोबास गर्ने नेपाली समुदायहरुले सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिको साथ लक्ष्मीपूजा मनाएका छन् । एकै दिन कुकुर तिहार पनि परेकोले बिहान...

अटिजम भएका नेपाली बालकले नेपाली राष्ट्रिय झन्डा फ़र्हराउदै पुरा गरे लिस्बन म्याराथन

लिस्बन । अटिजम एस्पेक्ट्रम डिसअर्डर भएका एक नेपाली बालकले नेपाली राष्ट्रिय झन्डा बोकेर लिस्बन म्याराथुन पुरा गरेका छन् । पोर्चुगलमा भएको लिस्बन मिनी म्याराथनमा ७ वर्षे युरेशले आफ्ना भाई युरेकको साथमा दौड...

नेपाल स्कटलैण्ड एसोसिएसनको सक्रियतामा तिहार तथा छठ पर्वको पूर्व सन्ध्यमा राहत पाएपछि बाढी पीडितको मुहारमा खुसी।।।

एडन्वरा स्कटलैण्ड। यहि १७ नोभेम्बर, नेपाल स्कटल्याण्ड एसोसिएशनको सक्रियतामा सर्लाही जिल्ला स्थित बसबरिया गाउँपालिका वडा नं. २ का बाढी पीडितलाई राहत प्रदान गरेको छ। एसोसिएशनले बाग्मति नदिबाट प्रभावित ८० परिवारलाई भाडाकुडा र...

भारतको मुम्बईमा गोर्खाहरुको बिरोध प्रदर्शन हुने, तृणमुल कांग्रेसका प्रवक्ता तन्वी दासलाइ नेपाली संग माफी माग्न दबाब

भरत पौडेल, भारतमा छरिएर बसेका भारतीय गोर्खाली र भारतमा बसोबास गर्दै आएका नेपाली नागरिकलाइ लक्षित गरि तृणमुल कांग्रेसका प्रवक्ताले भर्खरै दिएको विवादित बयानले भारतभरी गोरखाहरु बिच असंतोष, भय तथा विरोध देखिएको छ...

दिदीबहिनी समाज भिक्टोरिया मेल्टन युनिटद्वारा “Live Well With Fun” कार्यक्रम

मेलबर्न: दिदीबहिनी समाज भिक्टोरियाको मेल्टन युनिटद्वारा सिड्नम डिस्ट्रीक्टका एमपी नेटली हड्चनको प्रमुख आतिथ्यतामा लैङ्गिक समानता र महिला सशक्तिकरण सम्बन्धी “Live Well With Fun” कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा घरेलु हिंसासम्बन्धी...

नेपाल स्कटलैण्ड एसोसिएसनको सक्रियतामा नेपाल परियोजनाको अन्तिम चरनको कार्य दोलखामा चार कोठे नव निर्मित विद्यालय भवन हस्तान्तरण।।।

एडन्वरा, स्कटलैण्ड। नेपाल स्कटल्याण्ड एसोसिएशन तथा रोयल बोटानिकल गार्डेन एडिनवराको आर्थिक सहयोगमा निर्मित उक्त भवनका लागि ह्याबिट्याट कन्सर्नको साझेदारी र स्थानीय विद्यालय समितिको सक्रियतामा निर्माण कार्य सम्पन्न गरी १८ नोभेम्बरमा दोलखा जिल्ला...

“दरो घर दिगो बस्ती” भूकम्पीय जोखिमयुक्त नेपालको लागि अपरिहार्य कार्यक्रम

३ कार्तिक, कुश्मा: नगरपालिकाद्धारा गरिने राष्ट्रिय भवन संहिता कार्यान्वयन कार्यलाई सघाउनेमध्येको एक कार्यको रुपमा “दरो घर दिगो बस्ती” कार्यक्रम कार्यान्वयन लागि नगरपालिकासंग सम्बद्ध बिभिन्न क्षेत्रमा जन चेतना जगाउने र प्राबिधिक ज्ञान दिलाउने...

अस्ट्रेलियाको भिक्टोरियन बहुसांस्कृतिक आयोगमा जिलोङका ज्ञानेन्द्र उप्रेती

बहुसांस्कृतिक देशको रुपमा परिचित अस्ट्रेलियाको भिक्टोरिया राज्य पनि विस्वभरका देशका नागरिकको साझा घरको रुपमा मानिन्छ अधिकांश देशका नागरिकको बसोबास यहाँँ भएकोले । भिक्टोरिया राज्य सरकारले यसभित्र बसोबास गर्ने सबै देशका महत्वपूर्ण चाड...