चर्तित ब्यक्ति को उम्मेदबारी इङगलैन्ड राज्य परिषद को उपाअध्यक्ष मा!

स्कटनेपाल युके,
युबा ब्यबसायी शशांक शर्मा ले गैर आबासिय नेपाली संघ इङगलैन्ड राज्यपरिषद को निर्बाचन मा उपाअध्यक्ष पद मा उम्मेदबारी दिएका छन। हिजो अल्डरसट मा भएको उम्मेदबारी दर्ता को क्रम मा युबा ब्यबसायी एवं सामाजिक अभियन्ता शर्मा ले गैर आबासिय नेपाली संघ इङगलैन्ड राज्यसमन्वय परिषद भनेको गैर आबासिय नेपाली संघ बेलायत को मुटु भएको र यसै बाट गैर आबासिय नेपाली संघ बेलायत लाई रक्तसंचार गर्ने काम हुनेछ।यदी यो रक्तसंचार गर्ने प्रणाली मा योग्य र क्षमताबान ब्यक्ति लाई काम गर्ने जिम्बेबारी दिन सकिएन भने गैर आबासिय नेपाली संघ बेलायत मा बराबर रक्तप्रदान गर्ने काम हुन सक्ने छैन भने।यि कुरा इङगलैन्ड बासी नेपाली ले बुझ्ने छन र आफु लाई बिजयी गराउने छन भन्ने मा आफु बिस्वस्त रहेको बताए।

पौडेल को उम्मेदबारी लाई कानुनबिद नारायण कडेल ले सम्रर्थन र शुशिला राई ले प्रस्ताब गर्नु भएको छ। मिडलैन्ड को शोलिहुल मा बसोबास गर्ने शर्मा हाल यती नेपाली एसोसियसन को उप माहासचिव,क्याट युके को कार्यकारी सदस्य र शान्ति नेपाली समाज को सल्लाहकार भै काम गरेका छन।