डिभी लोटरीको नतिजा कोरोना कहरले स्थगित

लुइभेल, केन्टकी । अमेरिकामा वढ्दो कोरोना संक्रमणको कारण अमेरिकी विदेश मन्त्रालय डाइभर्सिटी भिसा (डीभी)को नतिजा एक महिनाका लागि स्थगन गरेको छ । डीभी लोटरीको नतिजा मे ५ मा सार्वजनिक हुने तय भएको...

क्यालिफोर्नियाको समुद्री तटमा मानिसहरूको भीड कोरोनाभाइरसको चिन्ता भएता पनि

अमेरिकाको दक्षिणी क्यालिफोर्नियाको समुन्द्री तटमा कोरोनाभाइरसको चिन्ता भै रहेको अवस्थामा मानिसहरूको समुद्री तटमा भीड देखिएको छ । मानिसहरु समुन्द्र किनारमा आनन्द लिन पुगेका छन् । गर्मीको छालबाट राहत खोज्न गत महिना क्यालिफोर्नियाका...

अमेरिकन आईडलमा दिवेशलाई भोट गर्न मिलेन ? यस्तो छ नेपालबाट सजिलै भोट गर्ने तरिका (भिडियो सहित)

ईटहरी/ यतिबेला बिदेशी रियालिटी शोहरुमा नेपालिहरुको सहभागीता र चर्चा निक्कै हुन थालेको छ । पछिल्लो समय अमेरिकन आईडलमा पुगेर विश्व चर्चामा रहेका दिवेश पोख्रेल यतिबेला भोटको आवस्यकतामा छन् । अमेरिकन आईडलमा नेपाली...

विश्वभरका नेपालीहरुमा कोरोना संक्रमण साप्ताहिक अपडेट

लण्डन । विश्वभर फैलिएको कोरोना भाइरस महामारी (कोबिड–१९) बाट शनिवार (२५ अप्रील २०२०) साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ४९ पुगेको छ । गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार...

साउदीको सडकमा अलपत्र नेपालीको सरुको पहलमा उद्दार

काठमाडौ , कोरोना भाइरसको त्रासले लकडाउन पछि साउदी अरबमा सेर बहादुर कडरा सडकमा बाँस बस्न बाध्य भएका थिय । सुदुरपस्चिम कैलाली अत्तरिया लालपुर घर भएका सेर बहादुर दस महिना अगाडि वैदेशिक रोजगारको...

साउथ कोरियामा निको भएका १६३ जनामा पुन कोरोना संक्रमण !

सिउल, कोरिया । कोरोना एक पटक निको भएपछि दोहोरिदैन भनिए पनि दक्षिण कोरियामा १६३ जनामा पुन संक्रमण देखिएको छ । कोरियाको रोग तथा नियन्त्रण केन्द्र (केसीडीसी)ले स्वाथ्य अधिकारीहरुले कसरी संक्रमण दोहोरियो भन्ने...

बहराइनमा थप २७ नेपालीमा कोरोना सङ्क्रमण, सङ्क्रमित नेपालीको सङ्ख्या ४९ पुग्यो

काठमाण्डौ – बहराइनमा थप २७ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको बहराइनमा रहेको नेपाली दूतावासले जनाएको छ । यो सँगै बहराइनमा सङ्क्रमित नेपालीको सङ्ख्या ४९ पुगेको छ । यसअघि बहराइनमा २२ जना नेपाली...

‘कोरोना लाग्दैमा मान्छे मर्दैन’ कोरोनालाई परास्त गरेर घर फर्किन नर्स सुशीला !

शिब भण्डारी, लन्डन बेलायत । लन्डनमा कोरोना संक्रमणलाई परास्त गरेर सुशीला गैरे शुक्रबार घर फर्केकी छन् ।।डार्टफोर्ड स्थित डारेन्ट भ्याली अस्पतालमा कार्यरत सुशीला पेशाले स्वास्थ्यकर्मी हुन् । दुई सन्तान र श्रीमान् कृष्ण...

कोभिड-१९ को खोप परीक्षणमा सफल : पिट्सबर्ग विश्वविद्यालय

अमेरिकाको पेनसेलभेनिया राज्यको प्रसिद्ध शहर स्थित पिट्सबर्ग विश्वविद्यालयले कोभिड-१९ को खोप परीक्षणमा सफल भएको जनाएको छ । यूपीएमसी र पिट्सबर्ग विश्वविद्यालयको आपतकालीन चिकित्सा विभागका अध्यक्ष डोनाल्ड एम येलीले यूपीएमसी मोन्टेफियोरमा आयोजित पत्रकार...