बेलायतमा अलपत्र नेपालीको उद्धारको नाममा भाडादर महँगो बनाइएको भन्दै आक्रोश पोखे विनयले !

विनय अधिकारी, लन्डन गैर आवासीय नेपाली संघका अभियन्ता विनय अधिकारीले बेलायतमा अलपत्र नेपालीको उद्धारको नाममा भाडादर महँगो बनाइएको भन्दै आक्रोश पोख्नुभएको छ । सरकारले विदेशमा रहेका नेपालीलाई सस्तोमा अझ निशुल्क उद्धार गर्नुपर्नेमा...

गैर-द,लित नेपाली समुदायले डिसीमा लिङ्कन र मार्टिन लुथरलाई साक्षी राखी द,लित समुदायलाई घुडाटेकेर माफी मागे

अमेरिकाको डिसीमा गैर-दलित नेपाली समुदायले अब्राहम लिङ्कन र मार्टिन लुथर किङ्ग जुनियरलाई साक्षी राखी दलित समुदायलाई घुडा टेकेर माफी मागेका छन् । अमेरिकाको डिसी महानगर क्षेत्रमा बसोबास गर्दै आएका गैर दलित नेपाली...

ब‌गलादेशबाट २५८ नेपाली स्वदेश फर्किए

काठमाडौं, जेठ ३२ । ब‌ंगलादेशमा अलपत्र २५८ नेपालीलाई उद्धार गरी आज स्वदेश फर्काइएको छ। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले बंगलादेशको ढाकाबाट उनीहरुलाई चार्टर्ड उडान गरी काठमाडौं ल्याएको हो। ढाकामा...

कतारबाट नेपाल फर्कने पहिलो सूचिमा तनहुँका ११७ जनाको नाम सार्वजनिक – (नामावली सहित)

भोला थापा क्षेत्री,दोहा । नेपाली राजदुतावासले भर्खरै सार्वजनिक गरेको घर फर्कने सुचिमा तनहुँका ११७ जना परेका छन ।गत ११ जुनमा दुतावासले सार्वजनिक गरेको कतारबाट नेपाल फर्किने ५ हजार १ सय १२ जना...

नेपाली संस्कृति तथा सद्भावना राजदूतको मानार्थ उपाधिबाट विदेशमा बस्ने दुई जना नेपाली सम्मानित

काठमाडौं, जेठ ३१ गते। नेपाली संस्कृति तथा सद्भावना प्रतिष्ठानले बिभिन्न माध्यमबाट नेपाली संस्कृति तथा परम्परागत विश्वासहरुलाई विश्व सामु प्रस्तुत गर्दै आआफ्नो क्षेत्रबाट बिशेष योगदान दिँदै आएका बिदेशमा बस्ने दुई जना नेपालीहरुलाई आज...

हेर्नुहोस् साउदीबाट नेपाल जान ५९० देखी ७७० अमेरिकी डलर सम्म हवाई भाडा ! दूतावासले जारी गर्यो यस्तो सूचना

काठमाण्डौ । सरकारले विदेशमा कोरानोनाको कारण समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि उडान तालिका र भाडादर तय गरेको छ । पहिलो चरणको प्राथमिकतामा परेका ३० देशका २४ हजार १४८ नेपालीको स्वदेश फिर्तीका...

५११ नेपाली विदेशमा अलपत्र परेकाको उद्धार : एनआरएनए

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बिहीवार सम्म विदेशमा अलपत्र परेका ५ सय भन्दा बढी नेपालीको उद्धार गरिएको जनाएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तका अनुसार आजै मात्र कुवेत...

न्यूयोर्क मा भर्चुयल रुपमा अन्तर्ध्वनि लोकार्पण

अन्तराष्ट्रिय नेपाली साहित्य समाज न्यू योर्क च्याप्टरको आयोजनामा मिती ०६/०६/२०२० का दिन अनेस स न्यू योर्ककी पूर्ब अध्यक्ष साहित्यकार पूनम काफ्लेको नवौं कृति कथा संग्रह “अन्तर्ध्वनि” को “भर्चुयल” लोकार्पण कार्यक्रम भब्य रुपमा...

न्यूयोर्कमा नेपालको जातिय छुवाछुत तथा अमेरीकाको रंगभेदी भेदभावको विरूद्धमा नेपाली समुदायद्वारा शान्तिपूर्ण प्रदर्शन

न्यूयोर्कमा नेपालको जातिय छुवाछुत तथा अमेरीकाको रंगभेदी भेदभावको विरूद्धमा नेपाली समुदायद्वारा शान्तिपूर्ण प्रदर्शन गरेका छन् । गत जुन ७ आइतबारका दिन उक्त बिरोध प्रदर्शन भएको हो । मूलत ब्लाक लाइभ्स म्याटर तथा...

कोरोनापछि शुरू गरेको तरकारी बारी : भगवती रानाभाट

लन्डनमा कोरोनाभाइरसबाट संक्रमित भएकी भगवती रानाभाट डिस्चार्ज भय लगतै निकैनै चर्चामा आएकी थिइन। कोभिड९१९ पोजिटिभ देखिएपछि लन्डनमा सामाजिक अभियन्ताको कामसमेत गर्दै आएकी भगवती रानाभाट अस्पताल भर्ना भएकी थिइन् । उनै समाज सेवी रानाभाट...