बाग्लुङमा भूमिगत शालिग्राम संग्राहालय सन्चालनमा

रामकुमार श्रेष्ठ*** धेरै ऋषिमुनीले तपस्या समेत गरेको मानिने कालीगण्डकी नदी र यसको सभ्यता पछिल्लो समय संकटमा छ र कालीगण्डकी किनारको ‘कालीगण्डकी सभ्यता’का बारेमा जानकारी दिन धेरै पुस्तक लेखिएकाले यो धार्मिक, ऐतिहासिक र...

युएनए सम्मेलनमा अमेरिकामा जन्मेका बालबालिकाले दुवै पढ्ने र लेख्ने प्रतियोगिता जितेमा ५ हजार डलर नगद तथा पुरस्कार सम्म पाउने : विभिन्न समिति र उपसमितिको गठन सुरु

विजय थापा ,डिसी । अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा हुने ५ औ युनाईटेड नेप्लिज एसोसिएसन(युएनए )को सम्मेलन अमेरिकामा जन्मेका बालबालिकाहरु प्रति केन्द्रित हुने भएको छ । स्थापना काल देखि नै यूवाहरुलाई प्रोत्साहन...

स्कटलैण्डको काउडेनवीथ सिमला प्यालेसमा नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रवर्धन भव्य रुपमा सम्पन्न।।।

एडन्बरा, स्कटल्याण्ड नेपाली राजदूतावास लण्डनले स्कटल्याण्डको काउडेनवीथ स्थितसिमला प्यालेसका काशी राम भण्डारी को सहकार्यमा नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रबर्धन कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । नेपाल भ्रमण वर्ष २०२० लाई...

गोर्खाली मेयर राजन राज पन्तले बेलायत पुगेर गोर्खालीहरुलाई नै चिढ्याए, मान गर्न खोज्दा उल्टै अपमान भो।

रुद्र ढकाल , लण्डन। हाल बेलायत भ्रमणमा रहेका गोर्खाका मेयर राजन राज पन्तले बेलायत पुगेर अस्वाभाविक रुपमा सारा गोर्खालीहरुकै शीर झुक्ने गरी रुखो, लाचारी र ठाडो ब्यबहार प्रस्तुत गरेको समाचार छ। समाचारदाताहरुका...

एलिशा र सुशान्तले तताउँदै सिड्नी

बिगत ३ बर्ष देखि लगातार गर्दै आएको रगडेल होली मेला यस पटक पनि आयोजना हुने भएको छ । नेपाली कला संगै संस्कृति लाई पनि उत्थान र प्रोत्शाहन हुने अभिप्रायले आयोजना गरिएको यस...

क्रेगिबन लाइब्रेरीमा नेपाली जुनियर लाइब्रेरी शाखाको स्थापना

मेलबर्न: दिदिबहिनी समाज भिक्टोरिया तथा नर्दन कम्युनीटि लिगल सेन्टरको संयुक्त आयोजना तथा क्रेगिबन नेपलिज कम्युनीटि भिक्टोरियाको सहकार्यमा मेलबर्नको क्रेगिबन लाइब्रेरीमा जुनियर नेपाली पुस्तकहरुको संग्र्ह सहित नेपाली जुनियर लाइब्रेरी शाखा स्थापना गरिएको छ...

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)ले नेपालमा पनि आफ्नो शाखा विस्तार गरेको छ

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)ले नेपालमा पनि आफ्नो शाखा विस्तार गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै इनासले नेपालमा पनि शाखा विस्तार गरेको हो । नेपाली संस्कृतिलाई विश्वभर चिनाउने उदेश्यका साथ...

फ्रान्सको ओभरभिलिय सहरको उप–प्रमुखमा निर्मल अर्यालको उम्मेदवारी

मुना न्यौपाने काठमाडौँ १७ माघ । आगामी मार्च महिनामा हुन लागेको फ्रान्समा निर्वाचनमा नेपाली मुलका निर्मल अर्याल रेभेइए ओबरभिलिए च्भखभष्ििभच ब्गदभचखष्ििष्भचक समुहको तर्फबाट नगर उपप्रमुखका लागि उम्मेदवारी दिएका छन् । आगामी मार्च...

रास्कोट अस्प्ताल र क्रिकेट रङ्गशालाको फिन्ल्यान्डबाट १० लाख रुपैँया बढी सहयोग

सन्जु काउछा, हेल्सिन्की, जनवरी ३१ । नेपालमा जनस्तरबाट निर्माण भईरहेका रास्कोट अस्पताल र गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि फिन्ल्यान्डमा रहेका नेपालीहरुले १० लाख रुपैँया भन्दा बढी सहयोग हस्तान्तरण गरिएको छ...

ईनास युएईले खोजि गर्दैछ आफ्नो ब्याण्ड सिंगर ईनास युएईको ब्याण्ड सिंगरको अडिसन जनवरी ३१ मा

कमल न्यौपाने । युएई । अन्तर्राष्ट्रिय कलाकार समाज ( ईनास ) युएईले रोजगारीको शिलशिलामा युएईमा रहि गायन क्षेत्रमा आफ्नो भबिष्य खोजिरहेकाहरुको लागि सुनौलो अवसर ल्याएको छ । ईनास युएईले आफ्नै म्युजिक ब्याण्ड...