मुस्कुराइराख्ने ५-६ दिनको साक्षात देवी जस्तो नानी वेवारिसी रुपमा

एउटा खालि चौरमा करीब ५-६ दिनको यति सुन्दर नानि कागजको कार्टुनमा भेटिएछ हिजो (पोस्टिङ् समयका आधारमा हिजो, हिजो पोस्टिङ् भएकोले वास्तबमा अस्ती साउन १३ गते – संपादक) बेलुका ६ बजेतिर । केयर...

स्वस्तिका ढकालको “कस्ले भन्यो तिमिलाई…” गीत सार्वजानिक (भिडियो सहित)

नेपाल आईडलको सिजन २ र सिजन ३ को प्रतिस्प्रर्धाबाट चर्चामा आएकी गायिका स्वस्तिका ढकालको स्वर रहेको “कसले भन्यो तिमीलाई” बोलको गीत सार्वजनिक भएको छ । अहिलेका निकै ब्यस्त अनि चर्चीत संगीतकार अर्जुन...

जन्म दिनमा ४०,००० रुख रोप्ने विस्वकै महंगो मोडेल एबं नायिका गिसेल

ब्राजिलकी मोडेल, वाताबरणकर्मी, लेखिका, नायिका एबं ब्यबसायी गिसेल क्यारोलाइन बुण्डचेन विस्वकै सबैभन्दा महंगो मोडेलमध्येमा पर्छिन र उन्ले आफ्नो चालिसौं जन्मदिन ४०,००० बिरुवाहरु रोप्ने लक्षलाई मूर्त रुप दिंदै ऐतिहासिक बनाइन । वाताबरणमाथि मानिसद्धारा...

सीता रसाइली विस्वकर्माको पहिलो तीज गीत सार्बजनिक

सीता रसाइली विस्वकर्माको स्वरमा सजिएको तीज गीत ‘बर्ष दिन बितेको’ सार्वजनिक भएको छ । बि बि अनुरागीको शब्द, रचना तथा संगीत रहेको उक्त गीत विविड नेपाली मिडिया च्यानल मार्फत आज सार्वजनिक गरिएको...

(एनआरएनए) गैरआवासीय नेपाली संघ कोभिड १९ तथ्यांकः अपडेट १४


विश्वभर कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या २००, विदेशमा थप १६ जनाको निधन, जम्मा १६० जना , मध्यपूर्व बाहेकका २० देशका नेपाली कोराना संक्रमण मुक्त लन्डन । विश्वभर महामारीका रुपमा फैसिएको कोरोना भाइरसको...

कोरोना प्रभावित पत्रकारलाई पत्रकार महासंघ युकेको २३ लाख सहयोग

लण्डन । कोरोना महामारीका कारण समस्यामा परेका नेपाली पत्रकारहरुलाई सहयोगका लागि नेपाल पत्रकार महासंघद्वारा स्थापित कोषमा नेपाल पत्रकार महासंघ युकेले २३ लाख रुपियाँ सहयोग गर्ने भएको छ । शाखाको शनिबार लण्डनमा जुममार्फत...

नेपाली युवा मृ*त अवस्थामा फेला अमेरिकाको टेक्ससमा (सम्झनामा : पारस खड्काले गाएको गीत भिडियो सहित)

उनि गायनमा पनि रुचि राख्ने र एउटा गीत गाएका रहेछन । आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो, इन्द्रै बिन्ति गरुन झुकेर पाउमा त्यो बिन्ति सुन्दैन त्यो… कोरोनाको महामारीको चपेटामा...

अमेरिकाको एटलान्टाबाट नेपालको पबित्र समाज सेवालाई आर्थिक सहयोग

अमेरिकाको एटलान्टाबाट पर्यटन दुत तथा सामाजिक अभियन्ता राजा घले र डा रामु खरेलको नेतृत्वमा काठमाडौँको पबित्र समाज सेवालाई आर्थिक सहयोगको पहल भएको छ । यसैका लागि उनीहरूले पबित्र समाज सेवाका अधक्ष सुश्री...

युवा नेत्री सरस्वति शाह नेपाली कांग्रेस तरुण बिभागको केन्द्रिय समितिमा मनोनयन

काठमाडौँ : युवा नेत्री सरस्वति शाह नेपाली कांग्रेस तरुण बिभागको केन्द्रिय समितिमा मनोनयन भएकी छिन। तरुण दलकी पुर्ब केन्द्रिय सदस्य युवा नेत्री सरस्वति शाह एक निडर स्पष्ट बक्ता र स्वच्छ छबि भएकी...

मकाउमा कार्यरत मोहनको काठमाण्डौमा मृत्यु, मकाउ रिटनर्सद्वारा श्रद्धाञ्जलि सँगै आर्थिक सहयोग

आर सी खड्का, काठमाण्डौ, वैदेशिक रोजगारीको शिलशिलामा मकाउ स्थित स्याण्डस चाईना लिमिटेड अन्तर्गतको स्यान्डस कोटाई सेन्टरमा टिम लिडरको रुपमा विगत लामो समय देखि कार्यरत मोहन मगरको नेपालमा उपचारको क्रममा मृत्यु भएको छ...