महामारीमा मिडियाको भूमिकाः सीमित श्रोतका बाबजुद पनि खबरदारीमा उत्रिए सञ्चारमाध्यम

लण्डन। गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलनको तेस्रो अर्थात अन्तिम दिन आइतबार “महामारीमा सञ्चारमाध्यमको भूमिका” विषयमा छलफल आयोजना गरियो । उक्त कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरुले आफ्नो...

गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड १९ तथ्यांकः अपडेट २३

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा विभिन्न मितिमा थप १ जना नेपालीको निधन भएको यो साता पुष्टि भएको छ । यो साता अमेरिकामा थप एक जनाको मृत्यु भएको...

एनआरएनए दोस्रो विश्व स्वास्थ्य सम्मेलनको उद्घाटन स्वास्थ्यमन्त्रीले गर्ने

काठमाडौं । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलनको उद्घाटन शनिबार साँझ ६ बजे हुने भएको छ । भर्चुअल माध्यमबाट हुने उक्त सम्मेलनको उद्घाटन स्वास्थ्यमन्त्री भानुभक्त ढकालले गर्ने...

बेलायतमा डरलाग्दो रुपले कोरोनाको त्रास, “कोभिड मार्शल” लगाउने तयारी।

रुद्र ढकाल, स्वास्थ्य बिशेषज्ञहरुका जाडोयामको शुरुवातसंगै अर्थात् अबको एक महिनापछि बेलायतमा डरलाग्दो रुपले कोरोनाको महामारी फैलने सम्भाबना भन्दै अहिले देखि नै कडा रुपमा CoViD Marshall “कोभिड मार्शल” लगाउने तयारी भएको छ। पहिलो...

गैरआवासीय नेपाली संघ (एनआरएनए) ‘कोभिड १९’ तथ्यांकः अपडेट २२

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा विभिन्न मितिमा थप ४३ जना नेपालीको निधन भएको यो साता पुष्टि भएको छ । गत मार्च महिना यता साउदी अरबमा मात्रै ४१...

सिन्धुपाल्चोक लिदीका पहिरो पीडीतलाई एनआरएनए नेदरल्याण्ड्सको आर्थिक सहयोग, उपाध्यक्ष सोनाम लामाद्वारा हस्तान्तरण

गैरआवासीय नेपाली संघ (एनआरएनए एनसिसी) नेदरल्याण्ड्सले सिन्धुपाल्चोकको जुगल गाउँपालिका – २ स्थित लिदीका पहिरो पीडितलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । एनसिसी नेदरल्याण्ड्सले संकलन गरि पठाएको २ लाख १८ हजार ५ सय...

अन्तर्राष्ट्रिय शक्तित्तोलन बिजेता रुप कार्कीलाई एक स्वर्ण र एक रजत गरि दुई पदक प्राप्त

विजय थापा ,डिसी । अमेरिकाको डिसी क्षेत्रमा डेढ दशक देखि बस्दै आएका आफ्नो वजनका अन्तरराष्ट्रिय बिजेता शक्तित्तोलक रुप कार्कीलाई पावर लिफ्टिंग (शक्तित्तोलन )प्रतियोगितामा एक स्वर्ण र एक रजत पदक प्राप्त भएको छ...

ओमानबाट सहज रुपमा नेपाल फर्किन चाहने नेपालीहरुलाई स्वदेश फर्काउने क्रम अगाडि बढ्यो

ओमान । स्वदेश फर्किने चाहने नेपालीहरुलाई सहज रुपमा पठाउन ओमान दुताबासले पहल गरिरहेको छ । कोभिड १९ को महामारीले गर्दा नेपाल फर्कन नेपाली दुताबासमा नाम टिपाउनेको संख्या बढिरहेको छ । महामहिम राजदुत...

गैरआवासीय नेपाली संघद्वारा गण्डकी प्रदेशलाई सहयोग

११ सेप्टेम्बर २०२० गैरआवासीय नेपाली संघले गण्डकी प्रदेशको मुख्य मन्त्री माननीय श्री पृथ्वी सुब्बा गुरुङ्गज्यूलाई हिजो १० सेप्टेम्बर २०२० का दिन १६,००० थान मास्क हस्तान्तरण गरियो । हस्तान्तरण कार्यक्रममा संघको तर्फबाट एसिया...

सांसदद्धय क्रिस्चिन र डारेनसंग नेपाली समुदायको अन्तरकृया

जिलोङ, अस्ट्रेलिया; ९ सेप्टेम्बर, २०२०: अस्ट्रेलियाको भिक्टोरिया राज्यका सांसदद्धय क्रिस्चिन कौजेन्स र डारेन चीजम्यानसंग भिक्टोरियाको मेलबर्नपछिको ठूलो शहर जिलोङका नेपालीहरुको ग्रेटर जिलोङ नेपाली समुदायको तर्फबाट भिक्टोरियन बहुसांस्कृतिक आयोगका सल्लाहकार ज्ञानेन्द्र उप्रेती र...