खगेन्द्र लामिछानेकाे सफलताको सूत्र (भिडियो)

खगेन्द्र लामिछाने नेपाली सिने जगतको मात्र नभइ साहित्य जगतकाे समेत सुपरिचित नाम हाे । फरक धारकाे सिनेमा तथा पात्रहरूका माध्यमबाट उदाएका लामिछाने “पशुपति प्रसाद”बाट चर्चामा मात्र आएनन्, नेपाली सिने जगतकाे नजर नपुगेकाे सामान्य मान्छेकाे फरक कथा उठाएर बधाइका पात्र पनि बने ।

‘तमसोमा ज्योर्तिगमय’मा प्रस्तोता टीकाराम यात्रीले लामिछानेको सिनेमा, लेखन, जीवन र सङ्घर्षको अपत्यारिलो तथा राेचक यात्राको बारेमा जीवन्त संवाद गरेका छन् । प्रस्तुत छ, टीकाराम यात्री र खगेन्द्र लामिछाने बीचको विशेष संवाद, दृष्यमा ।