गायिकाले दिईन प्रहरीकोमा उजुरी ? पलले गरे गल्ति स्वीकार ?

काठमाडौं :

नाबालिग गायिकाले नायक पल शाहविरुद्ध प्रहरीमा उजुरी दिएकी छन् । बुधवार समीक्षाले ज’ब’र्ज’स्ती कर ‘णी मु’द्दामा जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकी हुन् । उनी प्रहरीमा उजुरी दिन दिदी र भिनाजुको साथमा पुगेकी थिइन् ।

यसअघि पनि पलविरुद्ध उजुरी दिने तयारी गरेकी थिइन् । तर, उनले प्रहरीमा उजुरी दिन लागेको सूचना पाएपछि पल शाह समीक्षालाई फकाउन पोखरा पुगेका थिए । त्यहाँ उनीहरुबीच सहमति भएको खबर बाहिर आएको थियो । तर, सोमवार अडियो रेकर्ड बाहिर आएपछि गायिकाले तनहुँको दमौली पुगेर उजुरी दिएकी हुन् । समीक्षाले उजुरीमा कानून बमोजिम पल शाहलाई क’डा सजायको माग गरेकी छन् ।

पलसँगको अडियो रेकर्डमा समीक्षाले विवाहको अड्डी कसेकी थिइन् भने महिला अधिकारकर्मी जस्मिन ओझासँगको बयान (अडियो रेकर्ड) मा उनले पल शाहले आफूमाथि ज’ब’र्ज’स्ती कर’ ‘णीको प्रयास गरेको, मायाको नाटक गरेर धो’का दिएको, परिवारको अगाडि विवाहको वाचा गरेर पन्छिन खोजेको बताएकी थिइन् ।

कानुनअनुसार, १८ वर्षभन्दा मुनिका बालबालिकासँग सहमतिमै राखिएको शा’रि’रि’क स’म्ब’न्ध पनि कर णी हो । गायिका उमेरले १७ वर्षकी भएकी छन् । तनहुँ प्रहरीले पल शाहलाई पक्राउ गर्न कानुनी प्रक्रिया थालिसकेको जानकारी प्राप्त छ ।

जाहेरी दर्ता गर्नुअघि प्रहरीले समीक्षाको अडिओ/भिडिओ बयानसमेत लिएको थियो । यसअघि पनि समीक्षाले पलविरुद्ध जाहेरी दिन कदम चालेकी थिइन् । केहीदिन अगाडि उनी कास्की प्रहरीमा जाहेरी लिएर पुगेकी थिइन् । तर, प्रहरीले अन्तिमपटक घटना जहाँ भएको हो, त्यहीँ उजुरी गर्नुपर्ने बताएको थियो । यसबीचमा पलले गायिकालाई बिहेको आश्वासन दिएर था’मथु’म पारेपछि उनी रोकिएकी थिइन् ।

नायक पलले एउटा कुराकानीमा समीक्षासँग आफ्नो शा’री’रि’क स’म्ब’न्ध रहेको स्वीकारोक्ति गरेको अडिओ सार्वजनिक भएको थियो । समीक्षा उमेरले १७ वर्षकी छिन् । नेपालको कानूनले १८ वर्षभन्दा कम उमेरकी किशोरी/बालिकासँग सहमतिमै राखेको यौ’ ‘न स’म्ब’न्धलाई पनि ज’ब’र्ज’स्ती’ क’र ‘णी मान्छ । यसमा क’डा सजायको व्यवस्था छ ।

यो बीच दुबै बसेर गरेको कुराकानीको अडिओ विभिन्न सामाजिक सञ्जालमा आइसकेको छ। उक्त अडिओमा पलले आफूहरूबीच शा’रि’रि’क स’म्ब’न्ध भएको स्विकारेका छन्। कानुनअनुसार १८ वर्षभन्दा मुनिका बालबालिकासँग सहमतिमै पनि राखिएको शा’रि’रि’क स’म्ब’न्ध कर णी हो।

प्रहरीले तत्काल जाहेरी दर्ता गरी अनुसन्धान अगाडि बढाएको भए पल शाह यतिखेर प्रहरी हिरासतमा हुने थिए। पल र गायिकाबीचको स’म्ब’न्ध पुष्टि हुने यथेष्ट प्रमाणहरू बाहिर आइसकेका छन् । यद्यपि, अझै पनि पलले स्वीकार गरेका छैनन् । उनले हिजो सामाजिक सञ्जालमा आफ्नो स्पष्टीकरण दिएका थिए । सार्वजनिक भएको अडिओ नै ‘फेक’ हुन सक्ने उनको दाबी छ ।

अ’प’रा’ध सं’हिता २०७४ अनुसार १६ देखि १८ वर्षको किशोरीलाई कर’ ‘णी गर्दा १० देखि १२ वर्षको जेल सजाय हुन सक्छ । यस्तो अ’परा’ध’मा घटना भएको एक वर्षभित्र उजुरी दिन सकिने व्यवस्था छ । गायिकाले एक वर्षभित्रै घटना भएको भन्दै सप्रमाण प्रहरीमा जाहेरी दिएकी हुन् । त्यसैले पललाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्न सक्ने सम्भावना देखिएको छ । कानूनमा ३ वर्षभन्दा बढी कैद सजाय हुने कसुरमा अभियुक्तलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गरिनसक्ने व्यवस्था छ ।