पालुङटार ४ काे वडा अध्यक्षमा माओवादी केन्द्रवाट पाैडेल विजयी

गोरखा । पालुम्टार नगरपालिका वडा नम्बर ४ काे वडा अध्यक्ष सहित माओवादी केन्द्रको प्यानल नै बिजयी भएको छ । वडाध्यक्षमा माओवादी केन्द्रबाट उम्मेदवार बनेका मान बहादुर पाैडेल विजयी बनेका हुन् । उनी ६ सय ३५ मत ल्याएर विजयी...

पालुङटारकाे नतिजा नआउँदै बाबुरामले भने- कांग्रेस र माओवादीले सेटिङ गरेर केही लाभ लिए

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गठबन्धनभित्र कांग्रेस र माओवादी केन्द्रले सेटिङ गरेर केही लाभ लिएको बताएका छन् । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सहभागी भएर बाहिरिने क्रममा...

भरतपुरमा ठूलै लफडाको संकेत, एमालेका विजयले अग्रता लिएपछि माओवादीले गर्यो बबण्डर

चितवन । भरतपुरमा ठूलै लफडाको संकेत नेकपा (एमाले)का प्रतिनिधिको विरोधपछि भरतपुर महानगरपालिकाको मत गणना रोकिएको छ । कर्मचारीले मतगणनाका क्रममा धाँधली गर्न खोजेको एमालेको आरोपपछि मत गणना रोकिएको हो । उमेदवारको चिह्नमा...

कांग्रेस कार्यकर्ताले च्याते मतपत्र

काठमाडौं, २ जेठ । ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–३ मा नेपाली कांग्रेसका कार्यकर्ताले मतपत्र च्यातेका छन् । मत गणनाको नतिजामा वडाअध्यक्षका उम्मेदवारको बराबर परिणाम आएपछि पुनः गणना गर्ने क्रममा कांग्रेस कार्यकर्ताले मतपत्र च्यातेका हुन्...

काठमाडौंको भावी मेयरको अन्तिम टुङ्गो लगाउन मेनरोल खेल्ने यी ४३ हजार मत

काठमाडौं । देश विदेशका रहेका नेपालीहरुका लागि प्रतिक्षित बनेको छ । संघीय राजधानी समेत रहेको काठमाडौंको भावी को बन्ला भन्ने चासो बढेको हो । स्वतन्त्र उम्मेदवारले दलका उम्मेदवार तर्सिएका छन् । काठमाडौं...

केपी ओलीले पनि देउवाकै नियती भोग्नुपर्यो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेको सूर्यविनायक नगरपालिका वडा नं २ मा नेपाली काँग्रेस विजयी भएको छ । आइतबार सम्पन्न निर्वाचनमा सो वडाको प्यानलसहित नेपाली काँग्रेसका उम्मेदवार विजयी...

आफ्नो नजरबाट गिर्नु नपरोस् भन्दै उदास तस्वीर पोष्ट गरिन् गायिका समिक्षा अधिकारीले

काठमाडौं– सामाजिक सञ्जालमा पुनः सक्रिय हुन थालेकी गायिका समिक्षा अधिकारीले बेला स्टाटस लेखिरहन्छिन्। स्क्यान्डलमा परेपछि लामो समयसम्म मौन बसेकी उनले केही समय पहिले लेखेको एक स्टाटस पनि भााइरल बनेपछि पुन उक्त स्टाटस...

एमालेको आरोपमा काँग्रेसको जवाफ : एउटा दम्भी र अहंकारीले पराजय स्वीकार्न सक्दैन

सत्तासीन नेपाली काँग्रेसकाले नेकपा एमालेले जनअभिमत स्वीकार गर्न नसकेर अलोकतान्त्रिक चरित्र देखाएको बताएकाे छ । प्रमुख प्रतिपक्षी एमालेले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनले धाँधली भएको आरोप लगाएपछि काँग्रेस महामन्त्री गगन थापाले यस्तो...

बालेनले दोब्बर मतले अग्रता लिएपछि केशव स्थापितको प्रतिक्रियाः म अहिले ध्यान गरिरहेको छु

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर को बन्ला ? भन्ने प्रश्नको उत्तरको प्रतिक्षा देश तथा विदेशमा रहेका नेपालीहरुले गरिरहेका छन् । मतगणना सुरु भएदेखि नै निरन्तर लिड गरिरहेका बालेन्द्र शाह यो समाचार तयार...

अजिरकोट गाउँपालिकामा माओवादी बिजयी, अध्यक्षमा देवकोटा, उपाध्यक्षमा भुजेल

गोरखाको अजिरकोट गाउँपालिका माओवादी केन्द्रले जितेको छ । माओवादी केन्द्रको तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार रहेका दिपक देवकोटा नेपाली कांग्रेसका गोबिन्द गुरुङलाई हराउँदै बिजयी भएका हुन् । उप प्रमुखमा पनि माओवादी केन्द्रका उम्मेदवार...