भावी उपमेयरलाई बिहेको प्रश्नले हैरानी, के मंसिरमा लगनगाँठो कस्दैछिन् ?

काठमाडौं । काठमाडौंको भावी उपमेयरको दौडमा अगाडि बढेसँगै सुनिता डंगोलका विषयमा जनचासो ह्वात्तै बढेको छ । मिडियाले उनको निजी जीवनका विषयमा पनि निकै खोजीनीति गर्न थालेका छन् । तर, यही क्रममा कतिपय...

पालुङ्टारमा यसरी हुन सकेन नेपाली केजरीवालको उदय !

गोरखा – स्थानीय निर्वाचनमा मत गणनाको मतपरिणाम केही स्थानीय तहको आईसकेको छ। यसैक्रममा पालुङ्टार नगरपालिकाको सम्पूर्ण वडा र नगरपालिकाको मतपरिणाम पनि आइसकेको छ। पालुङ्टार नगरपालिकाको वडा नं. ४ को वडा अध्यक्षमा स्वतन्त्र...

गाेरखाकी कान्छी जनप्रतिनिधि मिरा : के माओवादीले जिससमा लैजादैछ ?

गोरखा- सिरानचोक गाउँपालिका–८, जौवारीकी मिरा उपरकोटी खुल्ला महिला सदस्यमा भारी मतका साथ निर्वाचित भईन् । २१ बर्षिय मिरा निर्वाचित भएपछि उनकाे चर्चा जिल्ला समन्वय समिति (जिसस) का लागि हुन थालेकाे छ। पछिल्लाे समय...

काठमाडौ महानगरको वडा १२ मा कमजोर देखिए बालेन, पुगे चौथो स्थानमा

काठमाडौ ८ जेठ । काठमाडौ महानगरको वडा १२ को मत परिणाम सार्वजनिक भएको छ । जसमा कांग्रेसकी र्सिजना सिंहले अग्रता लिएकी छन् । वडा १२ मा भएको एक हजार ५१५ मत गणना...

पुर्व क्रिकेटर तथा कपिल शर्मा शो का नवजोतसिंह सिद्धु १ बर्षका लागि जेल चलान

३४ वर्षको एक घटनाका कारण पूर्व क्रिकेट खेलाडी तथा राजनीतिज्ञ नवजोतसिंह सिद्धु जेल गएका छन् । केही समय उनी चर्चित कमेडियन कपिल शर्मा शो को बिशेष गेस्ट समेत बनेर बसेका थिए ।...

दुर्घटनामा घाइतेहरूकाे अवस्था बुझ्न नवनिर्वाचित मेयर हस्पिटल पुगे

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ९ धुवाँकाेटस्थित छरछरेबाट लुम्बिनी भ्रमण गरी फर्कने क्रममा दाउन्ने नजिकै दुर्घटनामा परी घाइते भएकाहरूकाे अवस्था बुझ्न नवनिर्वाचित मेयर बिबश चिन्तन अस्पताल पुगेका छन् । दुर्घटनामा परी छरछरेका...

अर्थतन्त्र संकट परेको बेला ६५ वर्षमै वृद्धभत्ता दिने देउवा सरकारको तयारी

काठमाडौं । विशेष गरी एमाले नेतृत्वको सरकारले सामाजिक सुरक्षाभत्तालाई भोट राजनीतिमा प्रयोग गर्दै आएकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि त्यसलाई निरन्तरता दिन लागेका छन्। मुलुकको अर्थतन्त्रको क्षमताअनुसार सामाजिक सुरक्षाभत्ताको दायरा बढाउन कठिन भए...

दुई दिन बिदा दिने निर्णयबाट पछि हट्दै सरकार

काठमाडौं, जेठ ८ । सातामा दुई दिन बिदा दिने निर्णय अव्यावहारिक भएको गुनासो आएपछि सरकारले यसलाई पुनरवलोकन गर्ने तयारी थालेको छ। बिनाअध्ययन र गृहकार्य लागु गरिएको सातामा शनिबारका अतिरिक्त आइतबार पनि बिदा...

काठमाडौंमा बालेन कुदेको कुदै, स्थापित र सिंहबीच दोस्रो बन्ने होड

काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मतगणनामा बालेन शाहले ३८ हजार ३३३ मत ल्याएर सबैलाई उछिनेका छन् । १२ वडाको मतगणना सकिँदा बालेनले १७ हजार मतले अग्रता लिइरहेका छन् । उनलाई कांग्रेसकी सिर्जना...

केशवले समाते टाउको, सिर्जनाले पनि पछी पार्न थालिन् !

काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो अग्रता बनाएका छन्। सार्वजनिक भएको पछिल्लो मतगणना अनुसार एक लाखभन्दा धेरै मत गनिसक्दा शाहले ३७ हजार ६१ मत पाएका छन्। यस्तै सत्ता गठबन्धनकी...