चर्चामा तीन लोकदोहोरी गायकले गाएको काँग्रेसको चुनावी गीत
स्थानीय निर्वाचन नजिकिँदै गर्दा विभिन्न राजनीतिक दलका चुनावी गीत आउने क्रम बढ्दो छ । यस्तैमा नेपाली लोकदोहोरी क्षेत्रका चर्चित गायकहरू कुलेन्द्र विश्वकर्मा, रामजी खाँड र कस्तुप पन्तको स्वरमा ‘रुख चिन्हमा भोट हालौँ’...