उपमेयरमा उडेको उड्यै सुनिता डंगोल, समात्न त के कसैले छुन पनि सकेनन्

काठमाडौं, ८ जेठ । काठमाडौं महानगरको उपमेयर पदमा नेकपा एमालेकी उम्मेदवार पुरापुरी हावी भएकी छन् । यतिसम्मकी उनको प्रतिद्वन्द्वी नै छैन जस्तो । हालसम्म काठमाडौं महानगरमा १ लाख ६ हजार ५१६ मत गणना...

रेनु दाहाल भरतपुरमा फेरि मेयर बन्ने पक्का

भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयर उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेनु दाहाल फेरि मेयर बन्ने पक्का भएको छ। आइतबार साँझसम्म ९८ हजार १ सय ७ मत गणना सक्दा दाहालले ३८ हजार ७ सय...

गोरखाका मेयर रानाको पहिलो निर्णय : ‘सुन्दर, ब्यवस्थित हराभर नगर’

गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगरले पर्यटन उद्योगलाई जोड दिँदै सुन्दर, ब्यवस्थीत र हराभरा नगर बनाउन कार्यक्रम तय गरि कार्यन्वयनको ब्यवस्था मिलाउने निर्णय गरेका छन् । शुक्रवार पदभार ग्रहण गर्दै उनले गोरखा...

विद्युत् सर्ट भई आगलागी हुँदा जलेर एकको मृत्यु

चितवन। कार्यालयको बोर्ड झिक्ने क्रममा विद्युत् सर्ट भई आगलागी हुँदा एक जनाको मृत्यु भएको छ, भने एकजना घाइते भएका छन्। भरतपुर महानगरपालिका-१० स्थित शिखर इन्स्युरेन्स कम्पनीको शाखा कार्यालयमा कार्यरत सकुन्तला पौडेल सुवेदीको...

बाबुराम भट्टराईको गृह प्रदेशको स्थानीय तह नेतृत्वमा जसपा शून्य

काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा)का सङ्‍घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको गृह प्रदेश गण्डकीमा उनको पार्टी शून्य भएको छ । ११ जिल्लाको कुनै पनि स्थानीय तहको नेतृत्वमा जसपाका उम्मेदवारहरू निर्वाचित...

मेरो हार होइन राजनीतिमा उदय हो : प्रेम गुरुङ

जेठ ५ गोरखा । पालुङटार नगरपालिकामा जनता समाजवादी पार्टी नेपालको तर्फवाट मेयर पदको उम्मेदवार प्रेम गुरुङले आफु मेयरमा पराजित भएपछि आफ्ना सम्पुर्ण मतदाता शुभचिन्तक र सहयोगीमा हार्दिक आभार सहित धन्यवाद ब्यक्त गरेका...

हरेक नेपालीको नामको पछाडि ‘कवि’ लेखिदिए हुन्छ : ओली

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हरेक नेपालीको नामको पछाडि ‘कवि’ लेखिदिए हुने बताएका छन् । कवि मिना श्रेष्ठको कविता संग्रह ‘फर्गेट एस्टर्डे’ विमोचन गर्दै ओलीले नेपालीहरू जातैले कवि रहेको...

असाध्यै ‘बोल्ड एण्ड सेक्सी’ छिन् ब्लाइन्ड डेटको ‘क्विन’ बनेकी शिलु [तस्बिरहरू]

युट्युबबाट प्रशारणहुँदै आएको रियालिटी शो ब्लाइन्ड डेटको क्विन शिलु पोखरेलले घोषित भएकी छिन् । आइतबार साँझ सार्वजनिक भएको कार्यक्रममा उनी क्विन घोषित भएकी हुन् । उनी क्विन भएपछि उनका पार्टनर किरण खाती...

सुर्य थापा खनिए प्रचण्ड नेपालमाथि : कांग्रेसको कृपामा केही सिट जितेर प्रतिपक्षविरुद्ध गठबन्धन गरेर बाघ मार्यौं भन्ने

काठमाडौंको ८ जेठ । नेकपा एमालेका नेता सूर्य थापाले स्थानीय तहको निर्वाचनमा जनमतको हिसाबले नेकपा एमाले कमजोर नभएको दावी गरेका छन् । जनताले सबभन्दा बढी भोट एमालेलाई नै दिएको दावी गरेका उनले...

सामाजिक सुरक्षा भत्ता घर-घर गएर वितरण गर्छु – मेयर विवश चिन्तन

८ जेठ काठमाडौ । गोरखाको पालुङटार नगरपालिकाको मेयरमा निर्वाचित भए लगतै मेयर विवश चिन्तनले सामाजिक सुरक्षा भत्ता बापत पाउने पैसा अब घर घर गएर वितरण गर्ने निर्णय गरेका छन । जनताले उक्त...