विवश चिन्तन ‘अजय’ले पालुङ्टारको नगरप्रमुख जितेको खुसीयालीमा एक युवाले गाउँलेलाई खुवाए भोज !

गोरखा – स्थानीय निर्वाचनको मतगणना सकिएपछि पालुङटारमा माओवादीमय भएको छ । जनता समाज पार्टी (जसपा)को उम्मेदवार प्रेम गुरुङलाई ३५५ मत अन्तर पारेर माओवादी केन्द्रको विवश चिन्तन ‘अजय’ ले नगर प्रमुख पदमा जित...

सम्पत्ति त्यागेर वृन्दावन जान दुर्गा प्रसाईंले राखे नयाँ शर्त

निर्वाचन अघि नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले एउटा पनि सिट जिते सबै सम्पत्ति त्यागेर वृन्दावन जाने घोषणा गरेका नेकपा एमालेका नेता दुर्गा प्रसाईंले चुनावको परिणाम आए पछि भने आफ्नो बोली...

‘डिजास्टर’ भयो, अब माओवादीसँग गठबन्धन गरौँ : पृथ्वीसुब्बा गुरुङ

नेकपा एमालेले सबैभन्दा बलियो गढ मानिएको क्षेत्र गण्डकी प्रदेश हो। गण्डकी प्रदेशको राजधानी पोखरालाई पनि एमालेको गढ नै मानिएको थियो। अहिले पोखरा महानगरपालिकाको मतगणना हुँदै गर्दा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले एमालेलाई...

गाेरखामा जिसस गठनका लागि माओवादीसंग स्पष्ट बहुमत !

गाेरखा- जिल्ला समन्वय समिति (जिसस) गठनका लागि नेकपा माओवादी केन्द्र, गाेरखाले स्पष्ट बहुमत पाएको छ। स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्ने जिससका लागि गाेरखाबाट ११ स्थानीय तहको नतिजा सार्वजनिक हुँदा जिसस निर्माणको...

विमान दुर्घटनामा एकै परिवारका चार सदस्यसहित पाँच जनाको मृत्यु

पेरिस, ८ जेठ फ्रान्सको उच्च पहाडमा एउटा पर्यटक विमान दुर्घटना हुँदा एकै परिवारका चार सदस्यसहित पाँच जनाको मृत्यु भएको त्यहाँको उद्धार सेवाले जनाएको छ । शनिबार दिउँसो दक्षिणपूर्वी फ्रान्सको ग्रेनोबलनजिकै भर्साउड एयरफिल्डबाट...

कमल थापाको प्रतिवेदन : एमालेको उदासिनताका कारण अपेक्षाकृत चुनावी परिणाम आएन

काठमाडौं, ९ जेठ: राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेकपा एमालेको उदासिनताका कारण आफ्नो पार्टीले स्थानीय तह निर्वाचनमा अपेक्षाकृत परिणाम आउन नसकेको बताएका छन् । काठमाडौंमा सोमबारबाट सुरु भएको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति...

मनोज पाण्डेलाई जिल्ला अदालत लगियो, तस्बिरहरु हेर्नुहाेस्

काठमाडौँ – सौन्दर्य प्रतियोगिताको नाममा युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेलाई म्याद थपका लागि काठमाडौँ जिल्ला अदालत लगिएको छ । सोमवार जिल्ला प्रहरी परिसर काठमाडौंमा पीडित युवतीले पाण्डेविरुद्ध मानव बेचविखन तथा...

कांग्रेस धोकेबाज पार्टी रहेछः झलनाथ खनाल

काठमाडौं । नेकपा (एकिकृत समाजवादी)का सम्मानीत नेता झलनाथ खनालले कांग्रेस धोकेवाज पार्टी रहेको बताएका छन् । उनले ग्लोबल टेलिभिजनको तक्षशिला कार्यक्रममा अन्र्तवार्ता दिने क्रममा सो कुरा बताएका हुन् । एकीकृत समाजवादीका सम्मानित...

दुर्गा प्रसाईं नराम्ररी फसे !

काठमाडौं । नेताहरुप्रति पछिल्लो समय जनताको वितृष्णा बढ्नु मध्ये प्रमुख कारण हो उनीहरु आफ्नो बोलीमा स्थिर रहन नसक्नु । पद, प्रतिष्ठा र पैसा कमाउन जे पनि भन्दिने र बोल्दिने हुनाले जनताहरुको नेताप्रतिको विश्वास...

ओशो तपोवनमा ‘यौन’ फ्रि हो ? अभिनेत्री नम्रता र सोभिताले दिए यस्ताे जवाफ (भिडियो)

एक अन्तर्वार्तामा अभिनेत्री नम्रता सापकोटा र सोभिता सिंखडा खुबै खुलेर कुरा गरेका छन् । उनीहरुले ओशो तपोवनमा के–के हुन्छ भन्ने खुलाएका छन् । उनीहरु दुबै ओशो सन्यासी हुन् । तपोवनमा गएर ध्यानमा...