ओशो तपोवनमा ‘यौन’ फ्रि हो ? अभिनेत्री नम्रता र सोभिताले दिए यस्ताे जवाफ (भिडियो)

एक अन्तर्वार्तामा अभिनेत्री नम्रता सापकोटा र सोभिता सिंखडा खुबै खुलेर कुरा गरेका छन् ।

उनीहरुले ओशो तपोवनमा के–के हुन्छ भन्ने खुलाएका छन् । उनीहरु दुबै ओशो सन्यासी हुन् । तपोवनमा गएर ध्यानमा बस्छन् । सोभिता त पूर्ण रुपमा त्यही नै बस्छिन् ।

ओशो समुदाय के हो ? त्यहाँ के–के हुन्छ भन्ने कुरा अलिक बढी सोभिताले खुलाएकी छिन् । मानिसहरु ओशो ध्यान केन्द्र तपोवन जाँदा त्यहाँ कस्तो हुन्छ ? भन्ने प्रश्नमा सोभिता भन्छिन् जोपनि मेरो आनन्दका लागि मानिसहरु तपोवन जान्छन् ।

ओशोको फलोअर्स बन्छन् । त्यहाँ विभिन्न किसिमका कोठाहरु छन् । त्यहाँ बस्दा, खादा वा प्रयोग गरिएका विभिन्न सामानहरुको पैसा तपोवनमा तिर्नुपर्छ । पैसा नभएकाहरु जो ध्यानमा बस्न चाहानुहुन्छ उहाँहरुलाई निशुल्क गरिएको छ ।

सोभिता भन्छिन् । मानिसहरुको दिमाग पैसा, पद र यौ नमा छ । यदि यौ न फ्रि हुन्थ्यो भने पहिले नै सबै त्यहाँ पुग्थे

लग्जरी तरिकाले बस्न चाहानेहरुलाई स्टार होटलभन्दापनि राम्रो व्यवस्थापनि छ । त्यसपछि प्रस्तोताले ओशो तपोवनमा यौः न फ्रि छ भनिन्छ, अनेकौँ विवादहरु ल्याइएको छ वास्तविकता के हो ?

भनेर प्रश्न गर्छिन् । यसमा सोभिता भन्छिन् । मानिसहरुको दिमाग पैसा, पद र यौ नमा छ । यदि यौ न फ्रि हुन्थ्यो भने पहिले नै सबै त्यहाँ पुग्थे । नेपाल जस्तो देशमा जहाँ यौ न फ्रि छैन ।

यदि ओशो आश्रममा फ्रि थियो भने मानिसजति जो कोहीपनि पुग्थे हो । तर ओशो गुरुले यौ नका बारमा खुलेर बोल्नुभएको छ । गास, बास, कपास जस्तै जरुरी छ यो विषयमा किन कुरा गरिन्न भनेर कुरा गर्नुभएको छ ।https://youtu.be/NwEVYlIsEt0