एमाले नेतृत्वबाट ओली हट्ने हो भने सजिलै वाम एकता हुन्छ– प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेको मूल नेतृत्वबाट केपी ओली हट्ने हो भने कम्युनिष्ट पार्टीका बीचमा सजिलै धु्रविकरण हुने बताएका छन् । नेत्र विक्रम चन्दको पार्टीबाट माओवादी केन्द्रमा...

ओलीलाई एमाले बैठकले चुनावपछि प्रधानमन्त्रीका रुपमा अघि सार्ने निर्णय गरेपछि….

काठमाडौ, ११ भाद्र । नेकपा एमालेले केपी शर्मा ओलीलाई चुनावपछिको प्रधानमन्त्रीका रुपमा प्रस्तुत गर्दै निर्वाचनमा जाने निर्णय लिएको छ । आज बसेको केन्द्रीय कमिटी बैठकले त्यस्तो निर्णय लिएको हो । एमाले नेता...

स्कूल पढ्दा यस्ती थिइन् नायिका स्वस्तिमा खड्का (तस्बिर सहित)

पछिल्लो समयमा नेपाली चल’चित्र उद्योग’को एउटा चर्चित नाम हो स्वस्तिमा खड्का । २०१५ मा फिल्म ‘होस्टेल रिटन्र्स’ बाट चलचित्र क्षेत्रमा पाइला राखेकी स्वस्तिमा २७ वर्षि’य छिन् । उनी ४ जुलाई १९९५ मा...

बालेनले दिए यी भ्रष्टहरूलाई ठेगान लगाउने चेतावनी, अब यता पनि ठोक्ने !

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले अनधिकृत निर्माण तथा प्रयोजन परिवर्तनको रोकथाम तथा नियन्त्रण सम्बन्धमा कुनै पनि सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी भएको अनधिकृत निर्माण कार्यको कानूनी आधार स्वतः शून्य हुने...

प्रचण्डले घसेको चिप्लोमा चिप्लिए ओली, अन्तत: ओली दङ्ग !

सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन्।कुनै बेलाका सहयात्री ओलीलाई सम्झिँदै उनले माओवादीलाई क्रान्तिकारी बनाइदिएकोमा प्रशंसा गरेका हुन्। ‘हाम्रो...

प्रचण्ड राष्ट्रिय समस्या हो, देश डुबाएर छोडछन् – देवी ज्ञवाली

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीले सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई मुखभरिको जवाफ दिएका छन् । सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर...

ओहो ! बालेनलाई फसाउन यस्तो षड्यन्त्रसम्मको तयारी, को को हुन् त षड्यन्त्रकारी ?

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहविरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दामा सुनुवाइ भएको छ। अधिवक्ता दीपकराज जोशीले शाहमाथि अदालतको अवहेलनाको आरोपमा कारबाही हुनुपर्ने माग राखी दिएको निवेदनमा (आज) सोमबार न्यायाधीश हरिकृष्ण कार्कीको...

एमाले छोड्न सक्छु, तर बालेनको सहि कामको साथ छोड्न नसक्ने सुनिता डङ्गोलको घोषणा !

काठमाडौं । काठमाडौं महानगरपालिकाले सुरु गरेको सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना भत्काउने अभियानमा आफू पनि सँगै रहेको महानगरकी प्रमुख सुनिता डङ्गोलले बताउनुभएको छ । जग्गा अतिक्रमण गरी...

ओलीको महँगो भात–मासु खान र नाच हेर्न सुनिता होटेल पुगिन्, एभरेष्ट होटेलमा कम्युनिस्टको रमिता

काठमाडौं । तीजमा गरिव जनताले के खाउँ भनेर चिन्ता गरिरहेका बेला एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले पार्टीका केन्द्रीय सदस्यहरूलाई एभरेष्टमा रात्रि भोजको आयोजना गरेका छन् । शनिबार सम्पन्न केन्द्रीय कमिटीको बैठकमा सहभागीहरूलाई अध्यक्ष...

अब एक एक राज्य दोहन गर्नेलाई जेल हाल्छु र मेरोविरुद्ध भ्रम छर्नेहरूबारे खुलासा गर्छु : अर्थमन्त्री शर्मा

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले आफ्नोविरुद्ध झुटा प्रचार गर्नेहरूबारे खुलासा गर्ने बताएका छन्। भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै शर्माले आफ्नोबारे भ्रामक कुरा लेख्नेहरूको स्वार्थ सार्वजनिक गर्ने बताएका हुन्। ‘यो देशमा लेख्नेहरूलाई छुट छ,...