प्रेमिका फेल भएपछि प्रेमीले विद्यालयमा लगाइदिए आगो

काठमाडौं: एक २१ वर्षीय युवकले प्रेमिका फेल भएको झोकमा विद्यालयमा आगो लगाइदिएका छन्। घटनामा कुनै मानविय क्षति हुन पाएन तर विद्यालयको कन्ट्रोल रुम जलेर र धेरै महत्त्वपूर्ण कागजातहरू जलेका छन्। यो घटना...

हँसाउने क्रममा गल्ती भयो माफ गरिदिनु: कमेडियन अपूर्व क्षितिज सिंह

कमेडियन अपूर्व क्षितिज सिंहले आफ्नो स्ट्यान्डअप कमेडीका कारण नेवा समुदायमाथि असर पुगेको भन्दै माफी मागेका छन्। कमेडी क्याफे नामको एउटा शोमा सिंहले गरेको स्ट्यान्डअप कमेडीका कारण नेवा समुदायमाथि प्रहार भएको भन्दै उनको...

नराम्रोसँग फसिन् करिश्माः ‘सहयोग गर्न खोज्दा उल्टै आफूविरुद्ध उजुरी’

पाेखरा । सहयोग गर्न खोज्दा अभिनेत्री करिश्मा मानन्धर गम्भीर सं-कटमा फस्ने देखिएको छ । कुमारी आमा भनेर चिनिने निहारिका राजपूतले अभिनेत्रीविरुद्ध उ-जुरी दिन लागेकी हुन् । उनले आफ्नो निजी तस्बिरहरु विना अनुमति...

बालेनलाई रवीन्द्र मिश्रको सन्देश: तपाईं राज्य हो, कसैलाई नछोड्नुहोस्

काठमाडौं- विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको अभियानमा समर्थन जनाएका छन्। उनले सामाजिक संजालमा लेख्दै पछिल्लो समय महानगरले थालेको अवैधानिक संरचना भत्काउने कार्यको मिश्रले प्रशंसा गरेका हुन्।...

सासू कुटिरहेको भिडियो खिच्ने बालक सम्मानित

अछाममा दुई बुहारीहरुले सासूमाथि अमानवीय व्यवहार गर्दै कुटपिट गरेको भिडियो खिच्ने बालकलाई प्रहरीले सम्मान गरेको छ। पञ्चदेवल विनायक नगरपालिका–६ की अन्दाजी ५३ वर्षीया जैसरा न्यौपानेलाई कुटपिट गरिरहेको भिडियो खिचेर सार्वजनिक गरेका ११...

बालेनको ह्वात्तै बढ्यो पावर, कसैले माखो पनि मार्न नसक्ने !

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले सञ्चालन गरिरहेको अनधिकृत संरचना भत्काउने अभियानलाई समर्थन गरेका छन्। त्यसो त आफू प्रधानमन्त्री भएकाले डा. भट्टराईले पनि कुनै बेला काठमाडौंका सडक चौडा...

अब ‘बा’हरुलाई विदा गर्नुपर्छ : रवि लामिछाने

११ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई अब विदा गर्नुपर्ने बताएका छन् । उनले पछाडि ‘बा’ भएका तीन जनालाई ससम्मान...

कमेडियन अपूर्व क्षितिजविरुद्ध सुमन सायमीको टिमले जाहेरी दिँदै

काठमाडौं । कमेडियन अपूर्व क्षितिज सिंहविरूद्ध नेवा अभियन्ताहरुले जाहेरी दिने भएका छन् । नेवा समुदायको आस्थामाथि चोट पुर्‍याएको ठहर गर्दै नेवा अभियान्ता सुमन सायमीसहितको टिमले उनीविरुद्ध जाहेरी दिने भएका हुन् । अभियान्ता...

बालेनको कामको प्रशंसा गर्दै सागर ढकालले लेखेको स्टाटस बन्यो भाइरल, तान्यो सबैको ध्यान !

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) आफै डोजर लिएर एक्सनमा उत्रिएपछि सर्वत्र प्रशंसा र वाहीवाही पाइरहेका छन् । अबैधानिक संरचना भत्काउन सुरु भएसंगै यस बिषयमा चर्चा, परिचर्चा र बहस भइरहेको...

तीजमा पार्टी प्यालेसको कार्यक्रममा कालाचश्मा नाचले तहल्का मच्चायो !

सामाजिक सञ्जालमा अनेकन ट्रोलहरु बेला बखत भाइरल हुन्छन् । त्यस्तै भाइरल भइरहेको छ अहिले ऋृषि धमला पत्नी एलिजाको सारी डान्स । एलिजा गौतमले एउटा पार्टीमा गरेको उत्तेजक डान्स अहिले टिकटकमा भाइरल छ...