प्रचण्ड राष्ट्रिय समस्या हो, देश डुबाएर छोडछन् – देवी ज्ञवाली

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीले सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई मुखभरिको जवाफ दिएका छन् ।

सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी तोकेको निर्वाचनमा गठबन्धनको तर्फबाट चितवन क्षेत्र नम्बर ३बाट उमेदवार बन्न लागेका प्रचण्डलाई यस पटक राम्रो सँग होस खुलाइदिने उद्घोष पनि ज्ञवालीले गरेका छन् ।

ओटिभी नेपाल डटकम सँगको विशेष कुराकानीमा एमालेका चर्चित नेता ज्ञवालीले प्रचण्डलाई राष्ट्रिय समस्याको संज्ञा दिएका छन् । नेकपा एमालेको निष्कर्षनै प्रचण्ड राष्ट्रिय समस्या हो भन्ने रहेको भन्दै उनले यस पटक चितवनका जनताले राम्रो सँग होस खुलाएर पठाउने बताए ।

कुनै पनि हालतमा प्रचण्डलाई चुनाव हराउन सक्ने तागत आफुहरुसँग रहेको जिकिर पनी ज्ञवालीले गरेका छन् । सिंगल ,सिंगल प्रतिष्पर्धा गर्दा अहिले पनि चितवन ३ मा एमाले पहिलो शक्ति भएको हिसाब देखाउदै ज्ञवालीले प्रचण्ड गठबन्धन गरेर आएछन् भने आफुहरुले पनि अन्य राजनितिक पार्टीहरुसँग सहकार्य गरेर भए पनि प्रचण्डलाई हराइ छोड्ने घोषणा गरेका छन् ।

काग्रेस र माओवादी गठबन्धन गरेर आए छन् भने काग्रेसको विपक्षी मतलाई समेत मिलाएर भए पनि प्रचण्डलाई चितवनबाट विदा गरेरै छोड्ने घोषणा पनि उनले गरेका छन् । प्रचण्ड यो राष्ट्रकै समस्या भएको भन्दै उनले राष्ट्रिय राजिनितीको केन्द्र मैदानबाट प्रचण्डलाई विदा गर्नु यो देशकै लागी लाभदायक कुरा भएको बताए ।

प्रचण्डले कहिले एमाले तिर लागेर काग्रेसमा खेल्ने त कहिले काग्रेस तिर लागेर एमालेमा खेल्ने गरेर आज सम्म राजनिति टिकाएको भन्दै अब यस्तो फोहोरी खेलबाट उनलाई विदा गर्नै पर्ने ज्ञवालीले बताए । अहिले काग्रेससँग गठबन्धन गरेर एमाले हराउने खेलमा उनी लागे पनि सम्भव नभएको उनले बताए ।

अहिलेको गठबन्धनलाई स्वार्थ परक गठबन्धनको संज्ञा ज्ञवालीले दिएका छन् । यो गठबन्धन कुनै पनि निति र सिद्धान्तको जगमा नभएको भन्दै कुन दिन आफैँ भत्कने दाबी पनि उनले गरेका छन् । उनले यो गठबन्धनलाई बाँसको टुप्पोमा कसौडी राखेर तलबाट सानो आ गो दिएर पकाउन खोज्ने वीरवलको खिचडी जस्तो पनि भनेका छन् ।

यदि प्रचण्ड विरुद्ध पार्टीले आफैँलाई उमेदवार बनाए पनि प्रतिष्पर्धा गर्न तयार भएको ज्ञवालीले भनेका छन् । आफुले जहिले पनि व्यक्ति भन्दा पार्टी ठूलो भनेर संघर्ष गर्दै आएको भन्दै ज्ञवालीले पार्टीले भनेछ भने प्रचण्ड विरुद्ध मैदानमा उत्रन तयार रहेको भनेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई दुर्घटनाबाट बचाउन गठबन्धन आवश्यक परेको बताएका छन्।

शनिबार बुटवलमा सञ्चचारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन्। उनले स्थानीय तहको चुनावमा आपसी गठबन्धन र तालमेल भनेजस्तो नभए पनि गठबन्धन दल र सरकार मिलेर चुनाव गराउनु नै ठुलो कुरा भएको जिकिर गरे।

त्यस्तै प्रचण्डले स्थानीय तह चुनावको परिणाम जस्तो आएपनि देशलाई दुर्घटनाबाट बचाउन सफल भएकोले उपलब्धिमूलक मानेको धारणा राखे।उनले माओवादी केन्द्र छोडेर गएका नेताहरु पुनः पार्टीमा फर्किंदा पार्टी झन् बलियो भएको समेत बताए।