ओहो ! बालेनलाई फसाउन यस्तो षड्यन्त्रसम्मको तयारी, को को हुन् त षड्यन्त्रकारी ?

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहविरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दामा सुनुवाइ भएको छ।

अधिवक्ता दीपकराज जोशीले शाहमाथि अदालतको अवहेलनाको आरोपमा कारबाही हुनुपर्ने माग राखी दिएको निवेदनमा (आज) सोमबार न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा सुनुवाइ भएको सर्वोच्चका प्रवक्ता विमल पौडेललेले नागरिक न्यूजलाई बताए।

यसअघि सर्वोच्च अदालतले नर्भिक अस्पतालको संरचना नभत्काउन दिएको अन्तरकालीन आदेशविरुद्धमा बालेनले सामाजिक सञ्जालमा ‘अब नक्सा पासको कामपनि सर्वोच्च अदालतलाई गर्न दिए हुन्छ’ भनी प्रतिक्रिया दिएका थिए।

सो प्रतिक्रियाले अदालतको अवहेलना भएको भन्दै जोशीले सर्वोच्च अदालतमा निवेदन दिएका थिए। उक्त मुद्दाको सुनुवाइ भइसकेपनि आदेश आउन भने बाँकी छ।

सर्वोच्चमा आज सुनुवाइ भएको छ ।अधिवक्ता दीपकराज जोशीले दायर गरेको अदालतको अवहेलनासम्बन्धी रिटउपर न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा सुनुवाइ भएको हो ।

नर्भिकको अनधिकृत संरचना नभत्काउन सर्वोच्चले अन्तरकालीन आदेश दिएको थियो । त्यो आदेशविरुद्ध बालेनले ‘अब नक्सा पासको काम पनि सर्वोच्च अदालतलाई गर्न दिए हुने’ भनी स्टाटसमार्फत टिप्प्णी गरेका थिए ।

उक्त मुद्दाको सुनुवाइ भइसकेपनि आदेश आउन बाँकी छ ।पछिल्लोपटक भदौ ५ गते बालेनले मुद्दाको पेसी नआएकोप्रति व्यंग्य गरेका थिए ।उनले सामाजिक सञ्जालमा अदालतलको ढिलासुस्तीलाई कटाक्ष गर्दै आफ्नो फोटो एडिट गरेर वृद्धजस्तो देखिने बनाइ त्यसमा ‘नर्भिकको पेसी पर्खँदै’ लेखेर सेयर गरेका थिए ।

‘अल्पकालीन आदेश आएको मुद्दाको पेसी अझै पनि आएन सायद यो कार्यकाल पछि आउँछ कि !’, उनले लेखेका थिए ।अदालतको अवहेलना मुद्दामा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई सर्वोच्च अदालतले सात दिनभित्र जवाफ दिन आदेश दिएको छ।

न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले अवहेलना मुद्दामा सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो। अधिवक्ता दीपकराज जोशीले मेयर साहविरुद्ध अदालतको अवहेलना मुद्दा दायर गरेका हुन्।

नर्भिक अस्पतालले बनाएको अवैधानिक संरचना भत्काउने कार्य अदालतले अन्तरिम आदेशबाट रोकिदिए पनि बालेनले नक्सा पास नगरी बनाएका संरचनालाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार संविधान संशोधन गरेर सर्वोच्चलाई नै दिनुपर्ने भन्दै सामाजिक संजालमा लेखेका थिए।

सोही प्रकरणमा अर्को पेसी तोक्न ढिलाइ भइरहेकोप्रति असन्तुष्टि जनाउँदै आफूलाई बुढो देखाउने तस्वीर शेयर गर्दै लेखेका थिए, ‘अल्पकालीन आदेश आएको मुद्दाको पेसी अझै पनि आएन सायद यो कार्यकालपछि आउँछ कि!’

यही प्रकरणबाट अधिवक्ता जोशीले मेयर साहलाई अदालतको अवहेलना मुद्दामा कारबाही गर्न माग गर्दै मुद्दा हालेका थिए।