नगर प्रहरीलाई भत्तामात्रै महिनाको १५ हजार दिने बालेन्द्रको प्रस्ताव !

काठमाडौं महानगरपालिकाले नगर प्रहरीलाई खाना र खाजाबापत दैनिक पाँच सय रुपैयाँ भत्ता दिने भएको छ । काठमाडौं महानगर कार्यपालिकाको आइतबार बसेको बैठकमा काठमाडौंका सडकमा फुटपाथ नियन्त्रणका लागि खटिएका नगर प्रहरीलाई दैनिक पाँच...

आफू लखेटिएको पुरानो भिडियो सामाजिक सञ्जालमा शेयर भएपछि महेश बस्नेतद्वारा आपत्ति, भने – ‘उजुरी दिन्छु’

काठमाडौं – नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा सांसद महेश बस्नेतले सामाजिक सञ्जालमार्फत पुरानो भिडियो देखाएर आफ्नो चरित्र हत्या गरिएको बताएका छन् । मंगलबार सामाजिक सञ्जालमा उनको एक पुरानो भिडियो भाइरल बनेको छ...

बालेनको विरोध गरेका हर्क साम्पाङको नगर पनि यस्तो हालत, वनले काट्यो पत्र

धरान उपमहानगरपालिकाले कुहिने फोहर व्यवस्थापन गरे पनि नकुहिने फोहर व्यवस्थापन गर्न सकेको छैन ।उपमहानगरपालिकाले वर्षौंदेखि १५ नं. वडाको बाँझगरा सामुदायिक वनअन्तर्गत तीनकुनेमा फोहर फाल्दै आएको छ । फोहर फालिएको स्थानमा जलाउने गर्नाले...

बालेनको नायक शैलीले हच्कियो अदालत, दुई वर्षमा गर्न नसकेको काम १ दिनमै गरिदियो तमाम

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह भारतीय अभिनेता अनिल कपुरको चलचित्र नायकको शैलीमा उत्रिएपछि अदालत समेत हच्किएको छ । बालेनको कदमपछि जिल्ला अदालत काठमाडौंले २ बर्षदेखि हुन नसकेको काम १ दिनमै...

बालेनलाई सर्वोच्चको प्रश्न- तपाइँलाई कारबाही किन नगर्ने ?

सर्वाेच्च अदालतले अदालतको अवहेलना मुद्दामा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)लाई सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ । अधिवक्ता दीपकराज जोशीले बालेनविरुद्ध दायर गरेको अदालतको अवहेलना मुद्दामाथि सोमबार सुनुवाइ...

अभिनेता पल शाहको मुद्दामाथि तनहुँ जिल्ला अदालतमा सुनुवाइ सुरु

तनहुँ । अभिनेता पल शाहमाथि लागेको बलात्कारको मुद्दामा जिल्ला अदालत तनहुँमा सुनुवाइ सुरु भएको छ । नाबालिगलाई बलात्कार गरेको आरोपमा पक्राउ परेर थुनामा रहेका अभिनेता शाहको मुद्दामा न्यायाधीश दलबहादुर केसीको इजलासमा सुनुवाइ...

केपी ओली बिरुद्द उमेदबारी दिनेको लर्को साहित्यकार युग पाठक पछि हास्य कलाकार जिग्री

काठमाडौं। हास्य कलाकार कुमार कट्टेल ‘जिग्री’ आगामी ४ मंसिरमा हुन लागेको निर्वाचनमा चुनाव लड्ने भएका छन्। झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्रबाट उम्मेदवारी दिने भएका हुन्। कलाकार कट्टेलको उम्मेदवारीको बिषयमा...

महाभियोग निष्क्रिय भइसक्यो, मलाई न्याय चाहिन्छ : जबरा

काठमाडौँ — निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरुद्धको महाभियोग निष्क्रिय भइसकेको बयान दिएका छन् । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिमा बयान दिन उपस्थित भएका जबराले आफूलाई न्याय दिनका लागि समितिलाई आग्रह गरे ।...

माओवादीको झुट खेती – कुट्ने माओवादी, कुटाइ खाने सभामुखका भाइ, नाम महेश बस्नेतको

काठमाडौं । नेपाली राजनीतिमा पुष्पकमल दाहाल प्रचण्ड भ्रमको खेती लगाउन निक्कै सिपालु हुनुहुन्छ । उहाँको पार्टी नेकपा माओवादी केन्द्रका कार्यकर्ता पनि त्यसरी नै भ्रमको खेती गर्न र झुटो प्रचार गर्न प्रशिक्षित भएका...

मलाइका अरोराको पहिरन देखेर फ्यान आक्रोशित, भने – उर्फी बनिन्

काठमाडौं । मलाइका अरोरा बी टाउनकी सबैभन्दा स्टाइलिश र सुपर सिजलिंग अभिनेत्री हुन्। मलाइकाको लुक्स प्रायः चर्चामा रहने गर्छ । उनले आफ्नो फेसन लुक्सले फ्यानलाई क्लिन बोल्ड बनाइदिन्छिन् । मलाइका फेरि एकपटक...