अब अस्थायी तथा करार कर्मचारीहरु सीधै स्थायी हुने
धनगढी – सुदूरपश्चिम प्रदेशका विभिन्न मन्त्रालय र सो मातहतका स्थानीय तहहरुमा कार्यरत अस्थायी तथा करार कर्मचारीहरुलाई सीधै स्थायी बनाउने बाटो खुलेको छ । प्रदेश सभाले ‘सुदूरपश्चिम प्रदेश निजामती सेवाको गठन, सञ्चालन र...