धेरै बाठो बन्न खोज्दा महेश बस्नेतको राजनीति धरापमा, गम्भीर तरिकाले फसे !

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह उर्फ बालेनका कारण अहिले केही दलका केही नेताको निद हराम भएको छ । बालेन फिल्मीशैलीमा उत्रिएपछि नेकपा एमाले देखि नेपाली कांग्रेसका चर्चित नेताहरुले समेत उनको...

ईञ्जिनियरको अपमान गरेको भन्दै मेयर साम्पाङको राजिनामा माग, कडा आन्दोलन गर्ने चेतावनी

धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)ले इञ्जिनियरिङ पेशाप्रति अपमानपुर्ण अभिव्यक्ति दिएको भन्दै पुर्वाञ्चल इञ्जिनियररिङ क्याम्पस धरानका विद्यार्थीहरुले राजिनामा मागेका छन्। राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन क्याम्पस ईकाई कमिटीका अध्यक्ष आभाष अधिकारीले विज्ञप्ती जारी...

पाथीभराकाे दर्शन गर्दै हेर्नुहोस् भदौ १४ गते मंगलबारको राशिफल !

आज श्री शाके १९४४ बि.स.२०७९ भदौ १४ गते मंगलबार इश्वी सन २०२२ अगस्त ३० तारीख भाद्र शुक्लपक्ष तृतिया तिथी हस्ता नक्षत्र शुभ योग गर करण चन्द्रमा कन्या राशिमा आनन्दादि योगमा सौम्य योग...

बालेनपछि पोखराका मेयर पनि उत्रिए ‘एक्सन’मा, दिए कडा चेतावनी

पोखरा महानगरपालिकाले अन्डरग्राउन्ड पार्किङ प्रयोग गर्न आग्रह गरेको छ। महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरामा रहेका अन्डरग्राउन्ड पार्किङहरूलाई पार्किङ कै रूपमा प्रयोग गर्न आग्रह गरेका हुन्। महानगरपालिकाबाट राजश्व छुट लिएर पार्किङ प्रयोजनका लागि...

जनताका सुपर हिरो बालेनले दिए यी भ्रष्टहरूलाई ठेगान लगाउने चेतावनी, अब यता पनि ठोक्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले अनधिकृत निर्माण तथा प्रयोजन परिवर्तनको रोकथाम तथा नियन्त्रण सम्बन्धमा कुनै पनि सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी भएको अनधिकृत निर्माण कार्यको कानूनी आधार स्वतः...

आफुविरुद्ध मुद्धा हाल्ने सुचना पाएपछि मेयर बालेनले नियुक्ती गरे कानून सल्लाहकार

काठमाडौं १३ भदौ । काठमाडौं महानगरपालिकाको कानून सल्लाहकारमा अधिवक्ता ओमप्रकाश अर्याल नियुक्त भएका छन् । आइतबार बसेको महानगरको बैठकले अर्याललाई सल्लाहकार नियुक्त गरेको हो । बैठकमा मेयर बालेन्द्र साहले अर्याललाई कानूनी सल्लाहकार...

मेयर शाहविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दायर गरेका जोशी के भन्छन् ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह गम्भीर संकटमा फस्ने देखिएको छ । उहाँविरूद्ध अदालतको अपहेलना मुद्दा परेको हो ।अधिवक्ता दिपकराज जोशीले बालेनविरूद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गर्नुभएको हो । जोशी...

ज्येष्ठ नागरिकलाई दसैँ मनाउन दिने भयो १० हजार भत्ता !

ललितपुर – ललितपुर महानगरपालिकामा बसोबास गर्ने ज्येष्ठ नागरिकले १० हजार रुपैयाँ भत्ता पाउने भएका छन्। ज्येष्ठ नागरिकले चाडपर्व हाँसीखुसी मनाउन पाउन् भनी महानगरपालिकाले भत्ता दिने भएको हो। उमेर ढल्केका वृद्धवृद्धाको अवस्थालाई ध्यान...

रूपन्देहीमा बेवारिसे नवजात शिशु फेला !

रूपन्देहीको शुद्दोधन गाउँपालिकास्थित फर्साटिकरमा बेवारिसे नवजात शिशु फेला परेको छ।सौ फर्साटिकरस्थित मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्र नजिकै सोमबार बिहान शिशु जन्माएर फालेको अवस्थामा फेला परेको प्रहरी चौकी फर्साटिकरले जानकारी दिएको छ। सोमबार बिहान...

जनजनको मनमनमा रहेका हर्क साम्पाङको मागियो राजीनामा, तान्यो सबैको ध्यान !

धरान – सामाजिक सञ्जालमा अभद्र र असभ्य टिप्पणी गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी निकट विद्यार्थी संगठनले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको राजीनामा मागेको छ।राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस (धरान) का...